ब्राजिललाई कडा टक्कर दिने दाउमा कोस्टा रिका

  • बिहीबार, १० जेष्ठ, २०७५
  • 5 months ago
  • खेल

सन् २०१४ को विश्वकपमा सबैभन्दा आश्चर्य लाग्दो खेल प्रदर्शन कोस्टा रिकाले गरेको थियो । क्वाटरफाइनलसम्मको यात्रा तय गरेको कोस्टा रिका यसपटक पनि उत्तिकै लयमा विश्वकप यात्रा तय गर्न चाहन्छ ।

 

रसियामा हुने विश्वकपको तयारीमा जुटेका प्रशिक्षक अस्कर रामिरेज, लस टिकोस ठुलो उत्साहका साथ विश्वकपको यात्रा तय गर्ने बताएका छन् । यस विश्वकपमा केलर नाभास र ब्रायन रुइजजस्ता खेलाडीहरुले टोलीलाई नयाँ उर्जा दिने बताएका छन् । 

 

विश्वकप इतिहास

विश्वकपमा उपस्थितिः पाँच पटक

बेस्ट फिनिसिङः सन् २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्मको यात्रा

अन्तिम विश्वकपः २०१४

 

रोस्टर

गोलरक्षकः केलोर नाभास, प्याट्रिक पेम्बरटन, लियोन मोरिया

डिफेण्डरहरुः क्रिस्टियन गाम्बिया, इयान स्मित, रोनाल्ड माटारिटा, ब्रायन ओभिडो, अस्कर डुयटर, जियाकार्लो गोन्जालेज, फ्रान्सिसको काल्भो, केण्डल वाटसन, जोनी एकोस्टा

मिडफिल्डरल्सः डेबिड गुजम्यान, एल्टसिन तेजेडा, सेल्सो बोर्गेस, राण्डल एजोनफिइफा, रोड्ने वालेस, ब्रायन रुइज, ड्यानियल कोलिन्डर्स, क्रिस्टियन बोलानोस

फरवार्डः जोहन भेनेगास, जोयल क्याम्पबेल, मार्को उरेना

 

बेस्ट प्लेयर

नाभास रियल मड्रिडका चर्चित खेलाडी हुन् । ३१ वर्षे उनले अन्य टोलीलाई गोल गर्ने अवसर नदिन हरसम्भव प्रयास गर्नेछन् । उर्च फर्ममा रहेका उनले टिममा राम्रो प्रभाव पार्ने फुटबल विश्लेषकहरु बताउँछन् ।

 

हेर्न लायकका खेलाडी

 

जोय क्याम्बेल, उनी भर्खर २५ वर्षका भए । तर, उनको खेलको गुणस्तर अति नै उच्च रहेको छ । सन् २०११ मा उनले आर्सनलबाट पनि फुटबल खेलेका थिए । त्यसपछि उनी ६ पटक लोनमा अन्य क्लब गएका थिए । गएको सिजन उनले रियल बेटिसबाट सानदार खेल प्रदर्शन गरेका थिए । 

 

आउटलुक

 

कोस्टा रिकाको बलियो प्रतिस्पर्धी यस ग्रुपमा स्वीजरल्याण्डलाई मानिएको छ । दोस्रो स्थान जोगाउन पनि कोस्टा रिकाले दमदार खेल प्रदर्शन गर्नुपर्ने हुन्छ । रइज र क्रिस्टियन बोलानासलाई यो अन्तिम विश्वकप हुनेछ । ३२ र ३४ वर्षे यी खेलाडीहरुले यस टिममा राम्रो प्रभाव पार्ने अनुमान गरिएको छ । 

 


थप समाचार

कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

  • 5 minutes ago
कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती

काठमाडौँ । सडक विस्तार कार्यलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिरकणले आज कलङ्की–नागढुङ्गा सडकखण्ड आसपासका क्षेत्रमा विद्युत कटौती गरेको छ ।

एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

  • 8 minutes ago
एउटा विवाहमा मात्र सिमित भएमा जन्मकैदको सजाय

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् ।

सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

  • 12 minutes ago
सन्ताेष साहुखलकाे स्वीकाराेक्ती : परिवारको भविष्यका लागि विदेशिएँ

काठमाडौँ । ‘खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुपर्‍यो’, आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मनेहरुको स्वभाव कस्तो ?

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ । यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।