IIMS College

ISMT

HUB Education

'लिभरपुललाई कोटिन्होको खाँचो छैन'

  • आइतबार, १ आषाढ, २०७६
  • 4 months ago
  • खेल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पुर्व लिभरपुलका स्ट्राइकर निल मेलोरले स्टार खेलाडी फिलिपिन्हो कोटिन्होलाई लिभरपुलले मिस नगरेको बताएका छन् । 

 

सन् २०१८ को जनवरीमा उनी लिभरपुल छोड्दै बार्सिलोना हानिएका थिए । बार्सिलोना पुगेपछि उनको करिअरलाई ठुलो धक्का लागेको छ । तर, लिभरपुलले उनलाई मिस गरेको चर्चा पनि उत्तिकै चलेको थियो ।

 

लिभरपुलले उनले मिस नगरेको र दुई ठुला प्रतिस्पर्धामा लिभरपुलले सानदार खेल खेलेको सबैलाई थाहा भएको उनले बताए ।

 

उनले भनेका छन्,‘कोटिन्हो बेचेको पैसा लिभरपुलले अन्य उत्कृष्ट खेलाडीमा खर्च गर्यो । अन्ततः लिभरपुलले च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयो । कोटिन्होलाई फर्काउने योजनामा क्लब रहेको समेत खबर हल्लामात्र हो ।’

 

उनले थप्दै भने,‘जुन सपना बोकेर उनी बार्सिलोना हानिएका थिए, त्यो सपना लिभरपुलले साकार पार्न सफल भएको छ । लिभरपुलका खेलाडीहरुप्रति क्लबको ठुलो विश्वास रहेको यस कुराले पनि पुष्टि गर्छ ।’

 


थप समाचार

रुखसँग बिहे गर्ने महिला

  • 7 minutes ago
रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।

काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

  • 10 minutes ago
काठले मात्र निर्मित २४ तले भवन कहाँ छ ? उक्त भवनबारे अनौठा तथ्यहरु

एजेन्सी । कुनैपनि घर निर्माण गर्नका लागि सिमेन्ट, ईटा, ढुङ्गा, बालुवा लगायतका विभिन्न सामानहरु आवश्यक पर्दछ । तर एक यस्तो भवन निर्माण भएको छ जसलाई निर्माण गर्न त्यसको पिल्लरलाई छाडेर अन्य सबै प्रयोग क

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

  • 14 minutes ago
सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

उच्च रक्तचापको समस्या भएमा केरा अमृत समान, यस्ता छन् फाइदाहरु

केरा एउटा यस्तो फल हो, जुन केवल खानमा मात्र स्वादिष्ट नभइ सस्तो र स्वास्थ्यको लागि पनि फाइदाजनक छ । एक अनुसन्धानले आफ्नो डाइटमा केराको सेवन गर्दा उच्च रक्तचाप अथवा हाइपरटेनसका बिरामीका लागि फाइदा पुग्ने देखाएको छ ।

विचित्र विश्व

रुखसँग बिहे गर्ने महिला

रुखसँग बिहे गर्ने महिला

एजेन्सी । रुख–बिरुवाप्रति जागरुकता पैदा गर्न र त्यसको संरक्षणको लागि शनिबार पर्यावरण संरक्षक तथा समाजसेवी केट कङ्निंघमले एल्डर प्रजातिको एक रुखसँग बिहे गरेकी छिन् ।