IIMS College

ISMT

HUB Education

अस्ट्रेलियामा पहिलो पटक गाइजात्रा महोत्सव आयोजना हुँदै

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

सिड्नी । प्रबासमा आफ्नो भाषा, कला, र सँस्कृतिलाई संरक्षण र प्रवर्धन गर्दै भावी पुस्तालाई यसको महत्व प्रत्याभूति गराउने अभिप्रायले गोरखा समाज अस्ट्रेलियाले यस पटक अष्ट्रेलियामै पहिलो पटक ऐतिहासिक र परम्परागत गाईजात्रा कार्यक्रम गर्ने भएको छ ।

 

अन्य सँस्थाहरू भन्दा पृथक कार्यक्रमहरू प्रस्तुत गर्दै आएको उक्त सँस्थाले सामाजिक कार्यक्रमहरूबाट संकलित सहयोग रकमहरू महत्वपूर्ण सामाजिक अभियानमा सहयोग गर्दै आईरहेको छ ।

 

आगामी अगष्ट २६ तारिख आइतवारका दिन सिड्नीको टेम्पे रिजर्भमामा हुन गईरहेको उक्त कार्यक्रम विहान ११ वजे विभिन्न झाँकी तथा गाईजात्रा परेडका साथ सुरु हुने र साझँ ५ बजेसम्म विभिन्न साँस्कृतिक तथा हाँस्य व्यङ्ग्य प्रस्तुतिहरु सहित सम्पन्न हुने समाजले जनाइएको छ ।

 

समाजका महासचिव प्रकास बस्ताकोटीका अनुसार नेपालका चर्चित हाँस्य कलाकारहरु तथा टेलि चलचित्र मेरी बास्सैका निर्देशकद्वय बल्छी ध्रुबे (मरिचमान श्रेष्ठ) र राजु मास्टर (राजु पौडेल) को साथमा अन्य स्थानिय कलाकारहरूको बिभिन्न बेजोड प्रस्तुती रहनेछ ।

 

कार्यक्रममा गाईजात्राको मौलिक टाकटुके नाचका साथै गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको बिशेष प्रस्तुति रहनेछ ।

 

गाईजात्राको अघिल्लो दिन अर्थात जनै पूर्णिमाको दिन आयोजना हुन लागेको उक्त कार्यक्रममा हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा ऋषित तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हुनेछ ।

 

आाफ्नो संस्कृतिको सम्मान, जगेर्ना र प्रवर्धनका लागि अष्ट्रेलियामा नै पहिलो पटक आयोजना हुन लागेको उक्त कार्यक्रममा गरिमाय उपस्थितिका लागि सम्पूर्ण सिड्नीबासी नेपालीहरू दाजुभाई दिदीबहिनीहरुलाई अनुरोध समाजले अनुरोध गरेकोछ ।

 


थप समाचार

सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

  • 1 minute ago
सेनामा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन गर्न मन्त्रालय प्रतिबद्ध

काठमाडौँ । यस वर्षको पृतनापति समन्वयात्मक बैठक आइतबारदेखि सैनिक मुख्यालय जङ्गी अड्डामा शुरु भएको छ । पछिल्ला वर्षमा सेना दिवसको पूर्वसन्ध्यामा यो बैठक हुँदै आएको छ । उपप्रधान तथा रक्षामन्त्री ई

नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

  • 12 minutes ago
नेपाली गायक दिवेश अमेरिकन आइडलको शीर्ष २० मा

काठमाडौं । चर्चित अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८ औं सिजनमा नेपाली गायक दिवेश पोखरेल शीर्ष २० स्थानमा पर्न सफल भएका छन् ।

चर्चामा रितेश–जेनेलियाको लेटेस्ट तस्बिर

  • 22 minutes ago
चर्चामा रितेश–जेनेलियाको लेटेस्ट तस्बिर

एजेन्सी । अभिनेता रितेश देशमुख र जेनेलिया बलिउडका लविगं कपल्समध्ये एक मानिन्छन् । यी जोडी जहाँपनि पुग्दछन्, दुवैमा एकदमै बन्डिङ देख्न सकिन्छ । हालसालै यी जोडी लेक्मी फेशन वीकमा र्याम्पमा उत्रिएका थिए



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

पेटको बोसो सजिलै घटाउन...

पेटको बोसो सजिलै घटाउन...

काठमाडौं । पछिल्लो समयमा पेटको वरिपरिको बोसोले धेरैलाई सताईरहेको छ । यसरी पेटमा लागेको बोसोका कारण तपाई÷हामी असहज महसुस गर्छौं । यसलाई घटाउने मन हुँदा–हुँदै पनि परिस्थिति र समय नमिलेर प्रायलाई समस्या भइरहेको हुन्छ ।

विचित्र विश्व

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

जब हाइवेको होडिङ्ग बोर्डमै पोर्न फिल्म चल्न थाल्यो

एजेन्सी । आधुनिक युगसँगै विश्वमा प्रविधिसँगै विभिन्न आविष्कार तथा अन्वेषणहरु भइरहेका छन् । टेक्नोलोजिको अत्यधिक मात्रामा विकास भइरहेको छ जसको कल्पना समेत गर्न सकिँदैन ।