Techie IT
२०८० चैत्र ६, मंगलबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियदिल्लीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोड्यो

दिल्लीमा वर्षाले ४१ वर्षको कीर्तिमान तोड्यो


एजेन्सी । छिमेकी राष्ट्र भारतको दिल्ली, हिमाचल, पञ्जाबलगायत देशका उत्तरी राज्यहरूमा भारी वर्षा भइरहेको छ ।

दिल्लीमा ४१ वर्षको रेकर्ड तोडिएको छ । सन् १९८२ यता जुलाईमा एकै दिनमा सबैभन्दा बढी १५३ मिलिमिटर वर्षा भयो ।

यसअघि सन् १९८२ जुलाई २५ मा १६९.९ मिलिमिटर वर्षा भएको थियो । सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो । यस्तै २०१३ मा, दिल्लीमा १२३.४ मिमी वर्षा भएका थियो ।

भारतीय मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ । हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुग्यो

एजेन्सी । इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिवार जानकारी

पाकिस्तानका राष्ट्रपति जरदारी र गृहमन्त्री नकवीले तलब नलिने

काठमाडौँ । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र गृहमन्त्रीले तलब नलिने घोषणा गरेका छन् । देश चरम आर्थिक सङ्कटबाट गुज्रिरहेका

चीनद्वारा छ युरोपेली देशका लागि भिसा–मुक्त नीति घोषणा

काठमाडौँ । चीनले परीक्षणका लागि विभिन्न छ युरोपेली देशमा विना भिसा भ्रमण गर्नसक्ने नीति अवलम्बन गर्नेभएको छ । स्विट्जरल्यान्ड, आयरल्यान्ड,

हिज्बुल्लाहको हमला एक भारतीयको मृत्यु, अन्य २ जना घाइते

काठमाडौँ । इजरायलमा लेबननस्थित चरमपन्थी समूह हिज्बुल्लाहले गरेको एक हमलामा परेर भारतीय नागरिक मारिएका छन् । घटनाबारे दिल्लीस्थित भारतीय दूतावासले

हमाससँगको युद्ध जित्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । इजरायलले अमेरिकाको समर्थनका कारण हमासमाथिको युद्ध जित्ने दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा जारी युद्धमा

अत्यधिक चिसोले मङ्गोलियामा २१ लाख पशु मरे

काठमाडौँ । ‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको राज्य आपत्कालीन आयोग (एसइसी)ले

Techie IT