श्रीलंकाले पहिलो ब्याटिङ रोज्यो

  • बुधबार, १६ साउन, २०७५
  • 3 months ago
  • खेल

दाम्बुल्ला, श्रीलंका । श्रीलंका र दक्षिण अफ्रिकाबीचको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज श्रीलंकाको दाम्बुल्लामा हुन लागेको खेलमा श्रीलंकाले टस जिती पहिले ब्याटिङ रोजेको छ । 

 

पाँच खेलको यस प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा आयोजक श्रीलंका पराजित भएको थियो । आजको खेलमा श्रीलंकाले दुई खेलाडी परिवर्तन गरेको छ । 

 

घाइते भएका लाहिरु कुमारा र लक्षन सन्दकनका स्थानमा तीव्र बलर कसुन रजिथा र बायाँहाते स्पिनर प्रबाथ जयसुरिया खेल्नेछन् । उनीहरु दुवै पहिलो एक दिवसीय खेल खेल्न लागेका हुन् । 

 

फाफ डू प्लेसिसको कप्तानीमा रहेको दक्षिण अफ्रिकी टीममा कुनै परिवर्तन गरिएको छैन । 

 

टेस्टः इङल्यान्डले पहिलो ब्याटिङ रोज्यो 

 

भारत र इङल्यान्डबीच आजदेखि इङल्यान्डको बर्मिङघममा हुन लागेको पहिलो टेस्ट क्रिकेट म्याचमा इङल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । 


थप समाचार

सूचनामा संकीर्णता : ‘निर्णय कार्यान्वयनमा गइसकेपछि थाहा दिनुको अर्थ छैन’

  • 1 minute ago
सूचनामा संकीर्णता : ‘निर्णय कार्यान्वयनमा गइसकेपछि थाहा दिनुको अर्थ छैन’

काठमाडौं। संसार सूचना प्रविधिको युगमा छ। सूचना सम्प्रेषणको तीव्रताले समाज विकासको गति पनि बढाउँछ। गणतन्त्रपछिको सरकार भने सूचना लुकाउनुलाई नै आफ्नो शक्ति ठान्न थालेको छ।

व्यापारीसँग एक लाख घुस लिने प्रहरी हवल्दार पक्राउ

  • 3 minutes ago
व्यापारीसँग एक लाख घुस लिने प्रहरी हवल्दार पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नेपाल प्रहरीका एक जना हवल्दारलाई पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले टोलीले जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार सुदामा हजराल

आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

  • 5 minutes ago
आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

काठमाडौं । पछिल्लो समय नेपाली सेनाको छवि अपारदर्शी बन्दै गएको भन्दै आचरण सुधार्न सैनिक मुख्यालयले अभियान सुरु गरेको छ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।