मेसी र एरिक्सनलाई रोकेको मेरो सेन्टर ब्याकले ह्यारी केनलाई पनि रोक्छः क्रोएशियाका प्रशिक्षक

एजेन्सी । क्रोएशियाका प्रशिक्षक ज्लाट्को डालीचले इंल्याण्डको ह्यारी केनलाई रोक्न आफूसँग उत्कृष्ट सेन्टरब्याक रहेको बताएका छन् ।

 

इंग्ल्यान्डसंगको खेलअघि पत्रकारहरुसँग कुरा गर्दै डालीचले केन विश्वकपको सर्वाधिक गोलकर्ता भए पनि उनलाई रोक्न उत्कृष्ट सेन्टर ब्याक रहेको बताएका छन् ।

 

आफ्नो टिमको सेन्टर ब्याकले मेसी, क्रिस्टियन एरिक्सनजस्ता खेलाडीलाई रोकेको कारणले ह्यारी केनलाई पनि रोक्न सक्ने उनको दावी छ । 

 

क्रोएशिया आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदैसेमिफाइनलमा पुगेको हो । अब क्रोएशियाले बुधबार राति इंग्ल्याण्डसँग सेमिफाइनल खेल खेल्दैछ । 

 


थप समाचार

प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएपछि पहिलोपटक संवैधानिक इजलास बस्यो

  • 6 minutes ago
प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएपछि पहिलोपटक संवैधानिक इजलास बस्यो

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएपछि पहिलोपटक संवैधानिक इजलास बसेको छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी

यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

  • 9 hours ago
यतिको च्यारिटी कार्यक्रमका लागि विहिबार लण्डन आइपुग्दै पूर्वप्रधानमन्त्री नेपाल

लण्डन । नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल विहिबार लण्डन आउंदैछन् । यति नेपाली एशोसिएसनले शनिबार लण्डनमा आयोजना गर्ने च्यारिटी कार्यक्रममा प्रमुख अतिथ

हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

  • 10 hours ago
हंगकंग नेपाली मंच यूकेमा चुनिए सल्लाहकार र क्षेत्रीय प्रतिनिधी

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले २१ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । संस्थालाई निरन्तर रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्दै आएका समाजसेवीहरुलाई आउंदो २ वर्षको



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

जीवनमा सफल हुन के गुर्नपर्छ ?

जीवनमा सफल हुन के गुर्नपर्छ ?

एजेन्सी । असफलता सफलताको विकल्प कहिले पनि हुन सक्दैन । असफलतालाई सबैले आफैबाट टाढा राख्न खोज्छन् । तर, हरेक मानिसले आफ्नो जीवनमा एक पटक न एक पटक असफलता भोगेकै हुन्छन् ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।