इंग्ल्याण्डलाई हराएर क्रोएशिया पुग्यो फाइनल

लण्डन । विश्वकप २०१८ को उपाधिको लागि अन्तिम प्रतिस्पर्धामा फ्रान्सको सामना क्रोएशियाले गर्ने भएको छ । 

 

बुधबार सम्पन्न विश्वकप २०१८ को दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउंदै क्रोएशिया फाइनलमा पुग्न सफल भएको हो । 

 

इंग्ल्याण्डको लागि खेलको ५   औं  मिनेटमा  पाएको   फ्री  किक  मार्फत   ट्रिपिएरले  गोल  स्कोर गर्दै  अग्रता  दिलाएका   थिए । तर  ६८  औं  मिनेटमा  गोल  फर्काएर क्रोएशियाले खेललाई बराबरी गर्दै अतिरिक्त समयमा धकेलेको थियो  ।

 

अतिरिक्त समयको २० औं मिनेटमा अर्को गोल थपेपछि क्रोएशियाको फाइनल यात्रा सफल भएको थियो ।

 

यस संस्करणको विश्वकप उपाधिका लागि आइतबार हुने फाइनल खेलमा क्रोएशिया र फ्रान्स भिड्ने भएका छन् । मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १ शुन्यले हराएर फाइनल प्रवेश गरेको थियो  ।


थप समाचार

ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

  • 1 minute ago
ए डिभिजन लिगअन्तर्गत अाज तीन खेल हुँदै

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।

छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

  • 6 minutes ago
छातीमा समस्या देखिएपछि डा. गाेविन्द केसी अस्पताल भर्ना

काठमाडौँ । छातीमा अत्याधिक दुखाई भएपछि डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् ।

भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

  • 21 minutes ago
भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।