ISMT

HUB Education

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

Education Park

 

Kathmandu Trade Show

 

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।

 

धेरै जान्न पनि उत्सुक हुन सक्लान कुन देशमा सबैभन्दा धेरै करोडपतिहरु रहेका छन् ? एक अध्ययनका अनुसार अमेरिकामा सबैभन्दा धेरै करोडपतिहरु रहेका छन् ।

 

सन् २०१७ मा बोस्ट कन्सल्टिङ ग्रुपले गरेको एक अध्ययन अनुसार अमेरिकामा ७० लाख ८५ हजार घरधनीहरु करोडपति रहेका छन् । त्यस्तै दोस्रो स्थानमा चीन रहेको छ ।

 

चीनमा २१ लाख २४ हजार घरधनीहरु करोडपति रहेका छन् । तेस्रो स्थानमा जापान रहेको छ  । जापानमा १२ लाख ४४ हजारजना करोडपति रहेका छन् । युके र क्यानडा लगातार चौथो र पाँचौ स्थानमा रहेका छन् ।

 

युकेमा ८ लाख ८१ हजार करोडपति रहेका छन् भने क्यानडामा ४ लाख ८५ हजार करोडपति रहेका छन् । इटालीमा ३ लाख सात हजार करोडपतिहरु रहेका छन् । 

 


थप समाचार

अमेरिका–तालिबानबीच वार्ताको तयारी

  • 14 minutes ago
अमेरिका–तालिबानबीच वार्ताको तयारी

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

  • 16 minutes ago
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । उनी बुधबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । विदेशमन्त्री जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त संयन

‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

  • 18 minutes ago
‘२५ प्रतिशतमात्र कलेजोको सहायताले बाँचिरहेछु’ : बच्चन सा’ब

एजेन्सी । शताब्दीकै महानायक अमिताभ बच्चनले आफ्नो जीवनसँग सम्बन्धित एक अचम्मको खुलासा गरेका छन् । भारतको एक टेलिभिजनको कार्यक्रम उद्घाटनमा अमिताभले खुलासा गरे, उनलाई ८ वर्षसम्म क्षयरोग जस्तो घातक रोग भ



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

बारम्बार प्रयास गर्दा पनि असफल भइन्छ, तापनि हिम्मत हार्नुहुँदैन एकदिन अवश्य सफल हुनेछौँ !

काठमाडौं । एक प्राचिन लोक कथाका अनुसार पुरानो समयमा एक गरिब व्यक्ति एकदमै निराश भएका थिए । उनी गरिबी हटाउनका लागि लगातार प्रयास गरे तर सफल हुन सकेनन् ।