गृहपृष्ठ ∕ खेल ∕ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक भीम थापाको निधननेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक भीम थापाको निधन नेपालीपत्र शुक्रबार, २०८० मंसीर १५ गते, १४:४४ मा प्रकाशित खेल | नेपाल काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक भीम थापाको निधन भएको छ। हृदयघातका कारण शुक्रबार प्रशिक्षक थापाको निधन भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले थापाको निधन भएको पुष्टि गरेको छ। शुक्रबार बिहान हृदयघात भएपछि उनलाई उपचारका लागि अस्पताल पुर्याउने क्रममा निधन भएको थियो।थापा सन् १९९६ मा नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक थिए। #प्रशिक्षक #भीम थापाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक छेडे जिब्रोराँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको गण्डकी प्रदेश सभा आह्वानपोखरा । गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले प्रदेश सभाको आह्वान गरेका छन् । मन्त्रीपरिषद्को सिफारिस बमोजिम वैशाख ७ गते शुक्रबार रुन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि…भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया सल्यानमा बस दुर्घटना हुँदा १३ जना घाइतेबुटवल । दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस सल्यानको बागचौरमा दुर्घटना भएको छ । रा १ ख २०८५ नम्बरको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ४ हाम्रो पात्रोले समाचार पढ्न सजिलो र थप व्यक्तिगत बनाउन समाचार बुलेटिन सुरु गर्यो ५ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ६ A Fusion of Flavor, Artistry, and Heritage: Tilda ७ Beni-Galeshwar section blacktoppedThe Film Nepal