IIMS College

ISMT

HUB Education

डढेलो घर नजिकिदै गर्दा अष्ट्रेलियामा एक १२ वर्षिय बालकले यसरी जोगाए ज्यान

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । डढेलो नियन्त्रणमा आउन नसक्दा अष्टेलियाले हालसम्म ठुलो क्षति भोगेको छ । यसबीच विभिन्न घटनाहरु पनि घटेका छन् । आगो निभाउने प्रयास गर्दै गरेका दुई दमकलकर्मीको पनि ज्यान गएको छ । 

 

पश्चिम अष्टेलियाको पर्थ शहरमा एक १२ वर्षिय बालक आगलागीबाट बच्न सफल भएका छन् । उनले आफ्नो कुकुरलाई पनि जोगाउन सफल भएका छन् । ल्युक स्ट्रोक घरमा एक्लै रहेका थिए । 

 

आगो घरतर्फ बढिरहेको थियो । उक्त कठिन घडीमा उनले हिम्मत देखाउने काम गरे । 

उनले घरमा रहेको पिकअप ट्रकमा आफ्नो कुकुरलाई राखेर चार किलोमिटर परसम्म पुगेका थिए । करिब एक घण्टापछि दमकलकर्मी उक्त घटना भएको क्षेत्रमा पुगेका थिए । उनका पिता र भाइ भने काम विशेषले बाहिर गएका थिए । 

 

दमकलकर्मी पनि उनको यो हिम्मतका कारण निकै आश्चर्यचकित परेका छन् । उनले भनेका छन्, यी बालकले कसरी यस्तो घुवाँ नै घुवाँ भएको अवस्थामा पनि गाडी चलाउन सफल भए । म उनको तारिफ गर्छु । 

 

घुवाँका कारण गाडी चलाउन कठिन थियो । बालकलाई दमकलकर्मीले सर्चिंगका क्रममा बाटोको किनरामा फेला पारेका थिए । त्यसपछि उनलाई प्रहरी समक्ष बुझाइएको थियो । 

 

छोरालाई सकुशल फेला पारेका पिता निकै खुसी भएका थिए । उनले आफ्नो छोरालाई सात वर्षको उमेरमा नै गाडी चलाउन सिकाएको बताए । 

 


थप समाचार

म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

  • 12 minutes ago
म्यान्चेस्टर सिटीका खेलाडी गुन्डोगानले भनेः लिभरपुललाई उपाधि दिँदा हुन्छ

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका खेलाई इल्के गुन्डोगानले लिगको सिजन अन्त्य भए लिभरपुललाई उपाधि दिनुपर्ने बताएका छन् । कोरोना भाइरसको कारणले फुटबलका गतिविधिहरु बन्द भइरहेको बेला प्रिमियर लिगका

यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

  • 15 minutes ago
यो संकटका बेला सलमान खानले यसरी गर्दैछन् सहयोग

एजेन्सी । बलिउडका चर्चित अभिनेता सलमान खानले लकडाउनमा आफुले सक्दो सहयोग गर्ने बताएका छन् । पछिल्लो समय बलिउड कलाकारहरुले एकपछि अर्को सहयोग गर्ने घोषणा गरेका थिए ।

कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

  • 40 minutes ago
कीर्तिपुर क्रिकेट मैदानका कर्मचारी तामाङको निधन

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानका कर्मचारी जयबहादुर तामाङको निधन भएको छ । उनको उपचारका क्रममा गए राति निधन भएको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

हात मिलाएपछि रक्सीले हात पखाल्ने तानाशाह

एजेन्सी । महान दार्शनिक र माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सले एकपटक भनेका थिए ‘मानिस आफ्नो इतिहास आँफै बनाउँछन् तर इतिहास कहिल्यै पनि उनीहरुको इच्छाबाट बन्दैन’ यो कुरा रोमानियाका तानाशाह रहे निकोलय सिजस्कुसँग एकदमै मिल्छ ।