जानीराखौं ‘दालचिनी’का अचुक फाइदा

 खानपिनमा दालचिनी प्रयोग गर्दा अतिरिक्त वजन छिटो र सजिलै घटाउन सकिन्छ । यसले स्वस्थ्य रहन सहयोग गर्छ । 

 

-दालचिनीले कम उमेरमा मघुमेह रोग लाग्ने जोखिम कम गर्छ । मधुमेह रोगीका लागि दालचिनी लाभदायी छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्न मदत गर्छ ।

 

-दालचिनीको धुलो प्रयोग गर्दा मोटोपन घट्छ ।

 

-दालचिनीमा एन्टी–अक्सिडेन्ट हुन्छ । दालचिनीको चिया खाँदा दिमाग सक्रिय रहन्छ । स्मरण शक्ति बलियो बन्छ । 

 

-दालचिनीमा भएको औषधिय गुणले क्यान्सर रोगको जोखिम कम गर्छ ।

 

सम्पूर्ण साप्ताहिकबाट ।


थप समाचार

यी गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

  • 1 minute ago
यी गल्तीका कारण सधैँ विवादमा रहिन् माधुरी दीक्षित

एजेन्सी । गल्ती गर्नु त मानिसको स्वभाविक गुण नै हो । आम मानिसले गरेका स–साना गल्तीहरु त सजिल्यै लुक्छन् तर सेलीब्रेटीका साना गल्तीहरु पनि सबैको सामु आउने हुनाले लुकाउन निकै मुश्किल हुन्छ ।

१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

  • 4 minutes ago
१० वर्ष जेठा सैफ अली खानसँग विहे गर्नुपूर्व करिनाले राखेकी थिइन यस्तो शर्त

एजेन्सी । एक बच्चाकी आमा बनिसकेकी नायिका करिना कपुरले हालै एक अन्तर्वार्ताको दौरान आफू आरामको मुडमा नरहेको बताएकी थिइन । उनी काम गर्नु इच्छुक छिन् ।

गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

  • 2 hours ago
गाेरखामा बस दुर्घटना हुँदा १५ जना घाइते, दुईको अवस्था गम्भीर

गोरखा । गोरखा नगरपालिका–१३ पाँचकिलोमा आज बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

थाहा पाउनुहोस् कस्ता खानेकुरा खाँदा मोटाइन्छ

एजेन्सी । हामी हाम्रो जीवन फिट एण्ड फाइन भएको चाहन्छौँ । यसका लागि हामीले प्रमुख ध्यान दिने भनकै खाने कुरा हो । मोटोपनका कारण मानिसहरु विभिन्न रोगको शिकार भइराखेका छन् ।

विचित्र विश्व

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

अबको २० वर्षमा यी कामहरु हराएर जानेछन्

एजेन्सी । टेक्नोलोजीमा विकास भएसँगै मानिसको भुमिकामा पनि परिवर्तन आएको छ । केही यस्ता टेक्नोलोजीको विकास भएका छन् जसले गर्दा केही कामहरु हराएर जाने समेत अनुमान लगाइएको छ ।