जब याे दम्पत्तिको यसरी भाग्य चम्कियो...

काठमाडौँ । मानिसको भाग्य बलियो छ भने लखपति बन्न धेरै बेर लाग्दैन । केही भाग्य चम्काउने घटना हुनुमात्र आवश्यक पर्छ । 

 

केही यस्तै घटना घटेको थियो स्कटल्यान्डमा । 

 

एउटा पुरानो कुर्सीका कारण एउटा दम्पत्ति लखपति बनेका छन्। 

 

एक दम्पत्तिले १० वर्षअघि एउटा पुरानो कुर्सी कवाडीसँग किनेका थिए । 

 

खरिद गरेका थिए । त्यसलाई उनीहरुले ५ पाउन्ड अर्थात् झन्डै सात सय रुपैयाँमा किनेका थिए । कुर्सी पुरानो थियो, मर्मत गर्नुपर्ने अवस्थाको कुर्सीका लागि थप खर्च गर्नुपर्ने थियो । तर, उनीहरुले सकेनन् र त्यत्तिकै एउटा कुनामा थन्क्याइदिए ।

 

कुर्सी किनेको ६ वर्षपछि जब उनीहरुले कुर्सीको मर्मत गर्न थाले तब अचम्मित भए । कुर्सी मर्मत गर्ने बेलामा यो पत्ता लाग्यो की कुर्सीमा हिराका गहना लुकाइएको रहेछ । 

 

५० वर्षका एंंगस ब्राउनले ४७ वर्षकी पत्नी एन्जिलालाई कुर्सीमा बहुमुल्य गहना भेटिएको बताए र त्यहाँ भेटिएको हिराको औठी श्रीमतीलाई उपहार दिए । त्यस्तै हिराका रिंग लगायतका गहना पनि एन्जिलाले प्राप्त गरिन् । त्यो पूरानो कुर्सीमा बाहिर लगाइएको पत्रभित्रको भागमा झण्डै ५ हजार पाउण्ड बराबरका हिराका गहना भेटिए ।

 


थप समाचार

चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

  • 1 hour ago
चीनमा कोरोना भाइरस, यस्तो छ पछिल्लो रिपोर्ट

एजेन्सी । चीनमा थप ५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये अधिकांश कोरोनाभाइरसको उद्गमस्थल मानिएको वुहानका रहेको जनाइएको छ । त्यस ठाउँमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्व

कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

  • 1 hour ago
कोरोनाभाइरस महामारीबीच सातामा चार दिन काम गर्ने बहस चर्चामा

एजेन्सी । अमेरिकी धेरैजसो कम्पनीहरूले काम गर्न पाउने यस पहिलेको साप्ताहिक कार्यक्रमलाई हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेको बताइएको छ ।

ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

  • 1 hour ago
ब्याज ६ महिनासम्म मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौँ । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।