बर्षाले लमही—घोराही—तुलसीपुर सडक अवरुद्धः खतराको साइरन बज्न थाल्यो

  • सोमबार, २८ साउन, २०७५
  • 11 months ago
  • नेपाल
Education Park

दाङ । आइतबारदेखि लगातार परेको बर्षाका कारण बर्षाका कारण सोमबार जिल्लाको दोस्रो मुख्य सडक अबरुद्ध भएको छ । जिल्लाको लमही—घोराहीहँुदै तुलसीपुरसम्मको कृष्णसेन ईच्छुक मार्ग सोमबार बिहानैदेखि अबरुद्ध भएको हो ।  

 

 बर्षाका कारण उक्त सडक खण्डमा पर्ने खोलामा पानीको सतक बढेपछि साना तथा ठूलो सवारीका साधन ठप्प रहेका छन् भने यात्रुहरु गन्तब्यमा पुग्न सकेका छैनन् । समयमै खोलाहरु पुल निर्माण नहुदा हरेक बर्ष जस्तै यो बर्ष पनि यात्रुहरुले समस्या भोग्न परेको छ ।

 

 लमही—घोराही—तुलसीपुर अन्र्तगत पर्ने बबई, गुर्जे, पत्रेलगायतका खोलामा पानीको सतह बढेपछि सवारी आवागमन ठप्प रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । यसैबीच निरन्तर वर्षाको कारण दाङको राप्ती नदीमा बाढी बढेपछि सोमबार (आज) बिहानैदेखि चेतावनीको साईरन बजाइएको छ ।

 

 निरन्तर बर्षा भएकाले राप्ती नदीको चर्नेटा, बागास्वोती, कुसुममा पानीको सतह बढ्दै गएपछि चेतावानीको साइरन बजीरहेको छ । नदि तटिय क्षेत्रमा बसोबास गर्ने समुदायमा सुचना प्रवाह गरी सावधानी अपनाउन आग्रह गरीरहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले बताए ।


थप समाचार

१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

  • 10 hours ago
१३७ वर्षदेखि बन्दै गरेको चर्च २०२६ मा सकिने

एजेन्सी । स्पेनको ‘ला सग्रादा फेमिलिया’ चर्च पछिल्लो १३७ वर्षदेखि निर्माणाधीन रहेको छ । यसलाई सन् १८८२ देखि बनाउन सुरु गरिएको हो ।

‘सडक २’ मा आदित्यः शुटिङ सुरु

  • 10 hours ago
‘सडक २’ मा आदित्यः शुटिङ सुरु

एजेन्सी । फिल्म ‘सडक’ को सिक्वेल बन्ने भएको छ । सन् १९९१ मा रिलिज भएको उक्त सुपरहिट फिल्मले बलिउड स्टार सञ्जय दत्तको करियरलाई उचाईमा पु¥याएर बलिउडमा स्थापित गरायो ।

लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

  • 10 hours ago
लुकी लुकी पोर्न हेरेको गुगल र फेसबुकले थाहा पाउने !

एजेन्सी । यदी तपाई प्राइभेट ब्राउजर वा प्राइभेट विन्डोजबाट प्रोनोग्राफी हेर्दै हुनुहुन्छ र तपाई लाई लाग्न सक्छ कसैलाई थाहा हुँदैन ? तर, तपाई गलत हुनुहुन्छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।