दाङमा बन्दकाे प्रभाव : यातायात, कलकारखा र शैक्षिक संस्था ठप्प

दाङ । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको बन्दको प्रभाव दाङमा परेको छ । बिहानैदेखि यातायातका साधन ठप्प रहेका छन् भने यात्रु गन्तब्यमा जान पाएका छैनन् । 

 

वर्षाका कारण जिल्लाका खोलाहरूमा सोमबार आन्तरिक बन्दमा परेका जिल्लावासी मंगलबारको बन्दले झनै समस्यामा परेका छन् । नेकपाका कार्यकर्ता कतै नदेखिए पनि जिल्लाका बजारहरु बन्द रहेका छन् ।

 

अत्यावश्यक सवारी साधन र होटल बाहेक केही सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

 

जिल्लाका तुलसीपुर, घोराही, लमही, भालुवाङलगायतका बजारमा बन्दको प्रभाव परेको छ । साना सवारी साधन आंशिक रुपमा चले पनि लामो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । कारखाना, शैक्षिक संस्था सबै पूर्ण रुपमा ठप्प रहेका छन । 

 

अन्य जिल्लामा बमहरू फेला परेका खबरहरु प्राप्त भए पनि दाङमा त्यस्ता संकाष्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ । आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै नेकपाले बन्दको आह्वान गर्दा सर्वसाधारण समस्यामा परेका छन् ।


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 4 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 5 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 8 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।