IIMS College

ISMT

HUB Education

विश्वकै कहालीलाग्दा १० पुलहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विश्वमा विभिन्न ठाउँहरु रहेका छन् जसलाई पुलको माध्यमबाट जोड्ने गरिन्छ । आधुनिक युगको विकास सँगै यस्ता विभिन्न पुलहरु पनि निर्माण भएका छन् जुन मानवको कल्पना भन्दा बाहिर रहेका छन् । यसै सन्दर्भमा विश्वमा रहेका १० पुलहरुबारे जानकारी लिऔं जसमा यात्रा गर्न एकदमै डरलाग्दो हुन्छ । 

 

१०. भिटिम रिभर ब्रिज (रसिया)

 

 

९. पुन्टे डी ओजुएला (मेक्सिको)

 

 

८. हुसाइनी ह्याङ्गिङ ब्रिज (पाकिस्तान)

 

 

७. रोयल जर्ज ब्रिज (कोलोराडो)

 

 

६. झांग्जीआइजी ग्रान्ड क्यानोन ग्लास ब्रिज (चीन)

 

 

५. माउन्ट टिट्लीस ब्रिज (स्विट्जरल्यान्ड)

 

 

४. अइगुइले डु मीडी ब्रिज (फ्रान्स)

 

 

३. कानोपी वाल्क (घाना) 

 

 

२. लाङ्गकाई स्काई ब्रिज (केडाह, मलेसिया)

 

 

१. मिल्लाउ भियाडक्ट (फ्रान्स) 

 


थप समाचार

अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

  • 6 minutes ago
अमेरिकाको मेरिल्याण्डमा अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

वासिङ्गटन डीसी । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल(अमेरिका फिल

सन् २०२० मा नेपालकाे आर्थिक वृद्धि खुम्चिने विश्व बैंककाे प्रक्षेपण

  • 21 minutes ago
सन् २०२० मा नेपालकाे आर्थिक वृद्धि खुम्चिने विश्व बैंककाे प्रक्षेपण

काठमाडौँ । विश्व बैङ्कले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।

हिमालय एयलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने

  • 26 minutes ago
हिमालय एयलाइन्सले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने

काठमाडौँ । हिमालय एयरलायन्सले मलेसियास्थित क्वालालम्पुर उडान सुरु गरेको छ । मंसिर २३ गतेबाट एअरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान सुरु गरेको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

यस्तो रहेको छ तपाईको विहीबारको भाग्य–मंसिर २६ गते

वि.सं.२०७६ साल मंसिर २६ गते । बिहीबार । ईश्वी सन् २०१९ डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।