दानवीरको नाममा अस्पतालको नाम राखिने

नेपालगञ्ज ।  भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । 

 

शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने, “प्रदेश, ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको यो अस्पतालको स्तरोन्नति प्रक्रिया मैले अघि बढाइसकेको छु ।” 

 

अस्पतालको स्तरोन्नति गर्न आफूले उपप्रधानमन्त्री उपेन्द्र यादवसँग परामर्श गरिरहेको र उनी यसमा सकारात्मक  भएको मन्त्री राईको भनाइ छ । 

 

उनले भने, “ यो अस्पताललाई विगतमा करोडौँको जग्गा र सम्पत्ति दान गर्ने नेपालगञ्जकी दानवीर स्व औतारदेइ कसौधन ९चौधराइन० को नाममा अस्पतालको नामाकरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।” 

 

दानवीर चौधराइनले नेपालगञ्जको विकासमा ठूलो गुन लगाउनु भएको छ । उनले अस्पताललाई मात्र हैन, नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस, नारायण उच्च मावि र जिल्ला जनस्वास्थ्य कार्यालय पनि करोडौँ मूल्यका जग्गादान गरेका छन् । 

 

यो प्रक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणा र स्व औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले पनि सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

 

दानवीर चौधराइनको जन्म विसं १९५८ मा भएको हो । उनले २०२८ भदौ ६ गते देहत्याग गर्नुभएको थियो । 

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 42 minutes ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 1 hour ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 6 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।