IIMS College

ISMT

HUB Education

आँखाको डार्क सर्कल हटाउन के गर्ने ? यस्ता छन् घरेलु उपाय

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । विभिन्न कारण हाम्रो आँखामा उडार्क सर्कल बस्छ । आँखाको वरिपरि कालो धब्बा बस्नुलाई डार्क सर्कल भनिन्छ । डार्क सर्कलका कारण हाम्रो सुन्दरतालाई मात्रै कमी नल्याई, रोगी समेत बनाउँछ । 

 

कालो धब्बा आउनुका विभिन्न कारणहरु हुन्छन् । पेटको समस्या, अनिदोका कारण पनि हाम्रो आँखामा डार्क सर्कल बस्न सक्छ । सामान्यतय हाम्रो आँखामा डार्क सर्कल बस्दा हामीले घरेलु उपाय अपनाउन सक्छौं । निम्न उपायबाट डार्क सर्कल हटाउन सकिन्छः

 

आवश्यक सामग्रीः

एक–एक चिया चम्चा टमाटर र आलुको रस तथा आवश्यकता अनुसार गुलाब जल । 

 

बनाउने र प्रयोग विधिः

– आलुको रस र टमाटरको रसको मिश्रण बनाउनुहोस् । उक्त मिश्रणमा थोरै गुलावको जल पनि मिसाउन सकिन्छ । त्यसपछि कालो भागमा मज्जाले लगाउने । १० मिनेटसम्म राख्ने । अनि चिसो पानीले पखाल्ने ।

 

– यो प्रक्रिया दिनको दुई पटकसम्म तीन सातासम्म निरन्तर गर्ने । यसले तपाईको आँखामा भएको डार्क सर्कललाई हटाएर तपाईको अनुहारलाई फ्रेस बनाउँछ । टमाटरमा लाइकोपिन र फाइटोकेमिकल्स हुन्छ । यसले छालालाई अत्यन्तै फाइदा पु–याउँछ । 

 


थप समाचार

मेकअपले बिगा–यो रानु मण्डलको अनुहार, ट्रोलको सिकार हुनुप–यो भाइरल गायिका

  • 4 minutes ago
मेकअपले बिगा–यो रानु मण्डलको अनुहार, ट्रोलको सिकार हुनुप–यो भाइरल गायिका

एजेन्सी । रेलवे स्टेशनमा गीत गाएर एका–एक चर्चामा आएकी रानु मण्डल अहिले ट्रोलको सिकार बनेकी छन् । हिमेश रेशमियाले उनलाई आफ्नो फिल्ममा गीत गाउने अवसर दिएका थिए र उनी चर्चाको शिखरमा पुगेकी थिइन् ।

श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

  • 7 minutes ago
श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका उम्मेदवार राजापाक्षे विजयी

एजेन्सी । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित भएका छन् ।

बोलिभियामा के हुँदैछ ?

  • 12 minutes ago
बोलिभियामा के हुँदैछ ?

एजेन्सी । दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा शुक्रबार सुरक्षाबल र प्रदर्शनकारीबीच भएको झडपका क्रममा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।