गृहपृष्ठ ∕ खेल ∕ आर्सनलको बराबरीआर्सनलको बराबरी नेपालीपत्र शुक्रबार, २०८० असार २९ गते, ०६:१३ मा प्रकाशित खेल एजेन्सी । इंग्लिस क्लब आर्सनलले मैत्रीपूर्ण फुटबलमा बराबरी खेलेको छ । गएराति भएको खेलमा आर्सनलले जर्मन क्लब एफसी नुमवर्गसँग १–१ गोलको बराबरी खेलेको हो ।पाहुना टोली आर्सनलले खेलको सातौं मिनेटमा बुकायो साकाको गोलबाट अग्रता लिएको थियो ।तर, घरेलु मैदानमा ६२ औं मिनेटमा कान्जी ओकोनुकीले गोल गर्दै नुमवर्गलाई हारबाट जोगाए । प्रिमियर लिग सुरु हुनुपूर्व आर्सनलले मैत्रीपूर्ण खेल खेलेको हो ।आर्सनलले जुलाई २३ मा म्यान्चेस्टर युनाइटेडसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि जुलाई २७ मा बार्सिलोनासँग खेल्नेछ । #आर्सनलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितकाठमाडाैँ । एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएकाे छ । आज भएकाे खेलमा यूएईले नेपाललाई ६ विकेटले एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपालकाठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हार्दै ब्याटिङ गरेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ एसीसी प्रिमियर कपमा नेपाल र युएई भिड्दैकाठमाडौँ । ओमानमा जारी एसिसि प्रिमियर कपअन्तर्गत आज सेमिफाइनल हुँदैछ । जसअन्तर्गत नेपाल र युएईबीच प्रतिष्पर्धा हुँदैछ । दुई देश एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन्धेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ३ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ४ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ५ इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ A Fusion of Flavor, Artistry, and Heritage: TildaThe Film Nepal