IIMS College

ISMT

HUB Education

घर जाने टिकट नपाएपछि काठमाडाैँ खुलामञ्चमा ताेडफाेड

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ ।  दशैँ मनाउन घर जाने टिकट नपाएपछि काठमाडौँको खुलामञ्चमा यात्रुहरूले नाराबाजी र तोडफोड गरेका छन् । 

 

शनिबार बिहान यात्रुहरूले आफूहरुलाई दुःख दिएको भन्दै नाराबाजी र तोडफोड गरेका हुन् । तोडफोडका कारण खुलामञ्चमा राखिएको अस्थायी रेलिङ भाँचिएको छ ।

 

दशैँ मनाउन घर जान निस्केका कतिपय यात्रुहरूले टिकट नै नपाएको, टिकट पाएकाहरूले पनि टिकटअनुसारको बस र सीट नपाएको भन्दै आक्रोशित भएका थिए ।

 

तोडफोडमा उत्रिएका यात्रुहरूलाई सम्झाएर अवस्था सामान्य भएको समेत महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

बितेको दुई दिनमा साढे चार लाख मानिसले दशैँ मनाउन काठमाडौँ छोडेका छन् । घटस्थापनादेखि यता मात्रै २० लाख बढी मानिस काठमाण्डौबाट बाहिरिएका छन् । 

 

शनिबारदेखि सरकारी कार्यालय बिदा भएकाले धेरै जना शुक्रबार बेलुका र शनिबार बिहान घर गएका छन् । 

 

शनिबार तीन ३ लाखको हाराहारीमा यात्रु बाहिरिने सम्भावना रहेको बताइएको छ । गएको २४ घण्टामा मात्रै दुई लाख ९६ हजार ६ सय ९२ जना काठमाण्डौबाट बाहिरिएका छन् । 

 

दशैँका लागि गृह जिल्ला जाने यात्रुको संख्या बढेसँगै काठमाण्डौमा चहलपहल कम हुँदै गएको छ ।


थप समाचार

पोखरामा सैनिक अस्पताल सञ्चालनमा

  • 4 seconds ago
पोखरामा सैनिक अस्पताल सञ्चालनमा

पोखरा । नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

  • 11 minutes ago
फेवाबजारमा मात्र १ रुपैयाँमा इयरफोन

पोखरा । ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर फोन

कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

  • 11 minutes ago
कोरोना भाइरस भित्रिन नदिन यस्तो छ उत्तर कोरियाले गरेको तयारी

एजेन्सी । उत्तर कोरियाले आयत गर्ने सामानमा कडा चेक जाँच गरेरमात्र भित्राउन निर्देशन दिएको छ । विश्वभर कोरोना भाइरसको त्रास रहेको बेला उत्तर कोरियाले पनि कोरोना भाइरसबाट आफ्ना जनताहरुलाई सुरक्षित राख्न



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

मुटुरोगबाट बच्न बदाम !

मुटुरोगबाट बच्न बदाम !

बदाममा प्रसस्त मात्रामा प्रोटिन पाइन्छ, जुन शरीरको बृद्धि–बिकासका लागि निकै आवश्यक हुन्छ । त्यस्तै बदाममा प्रसस्त मात्रामा आइरन, क्याल्सियम र जिंक पनि पाइन्छ । बदाम खाँदा शरीरलाई ताकत पनि दिन्छ ।

विचित्र विश्व

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

पतिले खानामा अण्डा नदिँदा पत्नीले गरिन् डिभोर्स

एजेन्सी । पति–पत्नीको बीचमा लडाई, झगडाको तपाईले कैयौं घटनाहरु सुन्दै आउनुभएको होला । अझै भन्ने गरिन्छ, साना–तीना झगडाले श्रीमान–श्रीमतीमा माया बढ्ने गर्छ ।