बेलायतमा पनि धुमधाम मनाइयो दशैं  

  • शुक्रबार, २ कार्तिक, २०७५
  • 7 months ago
  • युके
लण्डनको प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा
Education Park

 

लन्डन । शुक्रबार विजया दशमी बेलायतमा पनि  नेपालीहरुले  आफ्ना मान्यजनबाट   टीका जमरा लगाएर मनाइरहेका छन् ।

 

बेलायतमा स्थानीय समय अनुसार बिहान ९:१५ को शुभ साइत रहेकोमा कैयौंले सोहि साइतमा टीका लागाउन सुरु गरेका थिए।

 

तर व्यस्त दैनिकीको कारणले  कतिपयले भने  आफ्नो अनुकुलता अनुसारकै समयमा टिका लगाउने गरेका छन् ।

 

लण्डनको प्लमस्टिडमा रहेको पशुपतिनाथ मन्दिरमा बिहान सुभ साइतको समयदेखि नै सामुहिक टीका वितरण गरिएको थियो।

 

मन्दिरमा उपस्थित स्थानीयहरुले  पण्डितहरु निलहरि घिमिरे र दधिराम काफ्लेबाट टीका जमरा ग्रहण गरे ।

 

नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसटमा  शिव कल्चरल सेन्टरद्वारा संचालित मन्दिरमा पनि बिहान शुभ साइतको समयदेखि नै सामुहिक टीका वितरण गरिएको थियो ।

 

त्यस्तै, लन्डनस्थित नेपाली दूतावासमा पनि बिहान टीकाको कार्यक्रम सम्पन्न भयो राजदूत दुर्गा बहादुर सुबेदीले दूतावासका कर्मचारी र उनीहरुको परिवारलाई टीका लगाइदिएका थिए ।

 

बेलायतका सबै क्षेत्रमा बस्ने नेपालीहरुले शुक्रबार दिनभर नै टीका लगाइरहेका छन ।

 

बेलायतमै परिवारका सदस्य र आफन्त हुनेहरु एक आपसमा भेला भएर दशैं मनाइरहेका छन्। आफन्त नहुनेहरुले पनि साथीभाई र आफुभन्दा बढी उमेरका नेपालीहरुबाट टीका लगाएर भएपनि दशैँ मनाइरहेका छन् ।

 

लन्डनस्थित नेपाली दूतावासमा 

 

 

 


थप समाचार

माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

  • 51 minutes ago
माइतीघर मण्डला त साँच्चिकै माइतीघरजस्तै भयो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चिकै माइतीघरजस्तै भएको भन्दै सरकारका विरोधीहरूलाई कटाक्ष गरेका छन् । मंगलबार साँझ सिंहदरबारमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै

सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लियो

  • 1 hour ago
सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लियो

काठमाडौँ । आन्दोलन चर्किदै गएपछि सरकार गुठी विधेयक फिर्ता लिएको छ । भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै विधेयक फिर्ता लिएको बताएकी हुन् । युरोप

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा सत्रको मृत्यु

  • 1 hour ago
मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा सत्रको मृत्यु

जाकार्ता । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ । वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिएका छन् । यस दुर्घटनाबाट ३



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।