IIMS College

ISMT

HUB Education

छोरीले सुन्नै पर्ने आमाका यी महत्वपुर्ण कुराहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

संसारभर आमालाई ठुलो सम्मानका साथ हेर्ने गरिन्छ । आमाले घरमा देखाउने जिम्मेवारीलाई जति नै शब्दले वर्णन गरे पनि कम नै हुन्छ । परिवारमा सबैभन्दा ठुलो जिम्ेवारी आमाको भनेको बच्चाबच्चीहरुलाई एउटा राम्रो संस्कार दिनु हो ।

 

घरमा आमा आफ्ना छोरीका निम्ति अत्यन्तै गम्भिर हुने गर्छन् । उनीहरुको बानी व्यहोरालाई पनि उनीहरुले नजिकबाट नियाली जिम्मेवार बनाउन खोजीरहन्छन् । 

 

हरेक आमाले आफ्ना छोरीलाई बताउनै पर्ने ५ कुराहरु

 

१. स्वाभिमानः हरेक छोरीलाई बताउन जरुरी छ की छोरी केही बन्न सक्छन् र कसैको भर नपरीकन आफ्नो स्वाभिमानमा खडा हुन् सक्छन् । 

 

२. आफ्नो काम आफै गर्न सक्नुपर्छ 

 

छोरीले आफ्नो काम आफै गर्न आमाले भन्नुपर्छ । आफ्नो कामको बोझ अरुमाथि थुपार्दा निर्भरता बढ्छ । 

 

३. करिअरको महत्व

आफ्नो खुट्टा उभिन करिअरको ठुलो भुमिका रहेको हुन्छ । पछि गएर कुनै पनि समस्या नहुन पहिला नै करिअरबारे आमाले छोरीलाई बुझाउन सक्नुपर्छ । 

 

४. अरुसगँ गरिने व्यवहार

छोरी ठुली हुदै जादाँ अरुसँग कसरी व्यवहार गरिन्छ यसबारे आमाले विभिन्न रुपमा सम्झाने काम गर्नुपर्छ । छोरीलाई थाहा होस् की कुरा गराइबाट कुन मानिसको नियत कस्ता छ । 

 

५. आफ्नो बचाउ गर्नसक्नुपर्छ

पछिल्लो समय युवतीहरुमाथि अत्याचारका घटनाहरु बढि नै रहेका छन् । यसलाई रोक्न पनि आमाहरुले आफ्ना छोरीहरुलाई यसबारे खुलेर कुरा गर्न सिकाउनुपर्छ । विभिन्न हिंसका सिकार भएका युवतीहरु चुप लागेर बसेका कारण महिला हिंसाले प्रश्रय पाएको छ । उनीहरुलाई विभिन्न खाले ट्रेनिङ दिएर आत्मविश्वास बढाउन आमाले सहयोग गर्न सक्छिन् । 

 


थप समाचार

नेपालद्वारा माल्दिभ्स पराजित

  • 1 minute ago
नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी बनेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई २ - १ गोलले पराजित गरेको हो ।

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

  • 10 minutes ago
मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्

भित्तामा टेप लगाएर अड्काएको केराको मूल्य १ करोड ३६ लाख परेपछि...

  • 13 minutes ago
भित्तामा टेप लगाएर अड्काएको केराको मूल्य १ करोड ३६ लाख परेपछि...

एजेन्सी । सामान्यतया बजारमा केराको मूल्य दर्जनको ८० देखि १०० सम्म पर्ने गर्दछ । त्यहीँ तपाईले करीब १ करोड ३६ लाख रुपैयाँमा केरा बिक्रि भएको त्यो पनि एउटा मात्र केराको खबर सुन्दा तपाईलाई अचम्म लाग्न सक



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

जाडो याममा आफ्नो छालालाई कसरी जोगाउने ?

एजेन्सी । छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग हो । छालालाई सुन्दरताको प्रतिबिम्ब पनि मानिन्छ ।

विचित्र विश्व

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

मात्र १४ हजारको जरिवानाले ४३ लाख रुपैयाँ सकाएपछि...

एजेन्सी । तीन वर्ष पहिले ७१ वर्षीय रिचार्ड कीडवेलको साथमा निर्धारित गतिभन्दा बढि सवारी चलाएको आरोपमा सुचना आयो । जसमा १०० पाउण्ड रुपैया जरिवाना लागेको थियो । उनिलाई ४८ किलोमिटर प्रतिघण्टाको स्पिड निर्धारण गरिएको ठाउँमा ५६ किलेमिटर प्रतिघण्टाको स्पिडबाट सवारी चलाएको आरोप लागेको थियो ।