डेभिड बेकह्यामको क्लबको नाम र लोगो सार्वजनिक

  • बिहीबार, २१ भदौ, २०७५
  • 2 months ago
  • खेल

एजेन्सी । इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्यामले फुटबल क्लबको स्थापना गरेको छ । बेकह्यामले बुधबार नयाँ फुटबल क्लबको नाम र लोगो सार्वजनिक गरेका हुन् ।

 

उनले क्लबको नाम फुटबल इन्टरनासिओनल डे फुटबल मायमी अर्थात इन्टर मायमी सीएफ राखिका छन् । बुधबार एक समारोहकाबीच बेकह्यामले क्लबको नाम र लोगो सार्वजनिक गर्दै आफूहरुले ४ वर्षअघि देखि नै क्लब स्थापना गर्ने सोच बनाएको बताए । 

 

बेकामले नयाँ क्लबबारे प्रतिक्रिया दिँदै एसएनटिीसँग कुरा गर्दै भने ‘हामी बिल्कुलै नयाँ टिम हौं तर, हामी स्थापना भएको सहरको आफ्नै इतिहास र महत्व रहेको छ ।’

‘हामीले क्लबमा साउथ अमेरिकन फ्लेबर दिने प्रयास गरेका छौं । साथै आधुनिकतातिर पनि हामी अगाडि बढ्नैपर्छ सोही कारणले हामी मायामी सहरलाई पनि बिर्सनेछैनौं ।’

 

 

 


थप समाचार

यसरी घटाउनुस् मानसिक तनाव !

  • 4 minutes ago
यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

सफल जीवनः जर्मन चान्सलर एन्जेला मर्केलको जीवनयात्रा

  • 9 minutes ago
सफल जीवनः जर्मन चान्सलर एन्जेला मर्केलको जीवनयात्रा

एजेन्सी । जर्मनीको इतिहासमा पहिलो महिला चान्सलर बनेकी एन्जेला डोरोथिया क्रिस्टियन डेमोक्रेटिक युनियनकी नेतृ पनि हुन् । जर्मन राजनीतिज्ञ र पुर्व रिसर्च साइन्टिस्ट मर्केलले युरोपियन युनियमा ठुलो जिम्मेव

सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय

  • 21 minutes ago
सुनको मूल्य प्रतितोला ५८ हजार ७ सय

काठमाडौं । आज फाइन सुन तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार शुक्रबारको तुलनामा सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

विश्वका यी ६ अचम्मका ठाँउहरु जहाँ सुर्य कहिल्यै अस्ताउँदैन...

एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।