IIMS College

ISMT

HUB Education

गुण्डनाइके दावा लामाको सहयोगी काठमाडौंबाट पक्राउ

  • बिहीबार, २८ आषाढ, २०७५
  • 1 year ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । गुण्डानाइके दावा लामाका सहयोगी पक्राउ परेका छन् । प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका हुन् । 

 

लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारमा संलग्न भएको आरोपमा सत्यमान लामालाई बिहीबार महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको हो । 

 

रक्तचन्दन तस्करी र बुद्धचित्त मालाको तस्करीमा पनि संलग्न रहेका सत्यमान लामामाथि थप अनुसन्धान थालिएको परिसरले जनाएको छ ।

 


थप समाचार

कोरोना उपचार कोषमा रु एक अर्ब सहयोग

  • 44 minutes ago
कोरोना उपचार कोषमा रु एक अर्ब  सहयोग

काठमाडाैँ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको एक समारोहमा उक्त रकम प्रधानमन्त्री तथा मन

पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

  • 1 hour ago
पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।

कुलोमा मोटर साइकल र शव फेला परेपछि...

  • 1 hour ago
कुलोमा मोटर साइकल र शव फेला परेपछि...

पोखरा । पोखराको चाउथेमा रहेको कुलोमा मोटर साइकल र शव फेला परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।