वडा सदस्य मृत भेट्टिए

  • शुक्रबार, २२ कार्तिक, २०७६
  • 6 months ago
  • नेपाल
प्रतिकात्मक तस्बिर

बैतडी । जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा आज भेट्टिएका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

 

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न जानुभएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


थप समाचार

भारतबाट आएका एक बालकको आइसोलेसनमा मृत्यु

  • 2 minutes ago
भारतबाट आएका एक बालकको आइसोलेसनमा मृत्यु

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित आइसोलेसन एक बालकको मृत्यु भएको छ । आइतबार बिहान बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको हृत्यु भएको हो । उक्त बालक आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएका थिए।

'ट्रम्पका शब्दहरू बम हुन्, त्यसलै अमेरिका जलिरहेको छ '

  • 11 minutes ago
'ट्रम्पका शब्दहरू बम हुन्, त्यसलै अमेरिका जलिरहेको छ '

एजेन्सी । पछिल्लो समय अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निकै विवादमा रहेका छन् । अमेरिकालाई थप संकटमा धकेलेको आरोप उनीमाथि लागेको छ । उनले गरेका कार्यहरुभन्दा पनि उनले सार्वजनिक रुपमा बोलेका शब्दहरु

सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

  • 21 minutes ago
सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा क्वारेन्टाइन बसेर फर्केका एक पुरुषको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– १३ का एक ६८ वर्षका पुरुषको शनिबारराति निधन भएको हो । उनी १४ दिन मेलचौर क्वारेन



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।