माओको देशमा नेपालीको मरण

काठमाडौं । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा रहँदा धेरै नेपाली निकै खुशी थिए । चीनटबाट रेल र तेल आउनेमा आशावादी थिए । त्यही समय एक परिवारचाँहि उत्तरबाट आफन्तको लास ल्याउन प्रधानमन्त्रीले सहयोग गर्नुपर्यो भन्दै हारगुहार गरिरहेको थियो । 

 

पोरखा चापाकोटका ६८ वर्षीय लीलाधर पराजुलीको प्रधानमन्त्री ओली चीन जानुभन्दा १२ दिन अगाडि बेङजिङमा हृदयघातबाट निधन भएको थियो । शोकाकुल परिवारले लाश ल्याउन चीन सरकारले भने अनुसरकै पैसा तुरुन्तै पठाए पनि विभिन्न कारणले ढिला भइरहेको थियो । त्यही भएर उनीहरु विभिन्न निकायसँग चाँडै स्वदेश ल्याउन हारगुहार गरिरहेका थिए । 

 

काठमाडौं विश्वकविद्यालय अन्तर्गत कम्युनिकेसन इन्टिच्यूटको संयोजनमा नेपालका विभिन्न विद्यालयका संचालकहरु जेठ १२ गते चीन गएका थिए । २२ गते पराजुली सडकलमा लडिरहेको देखेपछि चिनिया प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो । उनलाई अस्पताल लगेलगत्तै मृत घोषित गरिएको थियो । आजको जनआस्थाबाट । 

 

 


थप समाचार

मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

  • 14 minutes ago
मेसीले पाए पीचीची अवार्ड, गोल्डेन बुट पाउने सम्भावना पनि बलियो

काठमाडौँ । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी घरेलु लिग ला लिगाको उच्च गोलकर्ता बन्दै पीचीची अवार्ड पाएका छन् । उनले लिगको सबै खेल सक्दा कूल ३६ गोल गरे ।

महिनावारीका बेला पेट दुखेमा...

  • 52 minutes ago
महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।

माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

  • 1 hour ago
माझी भाषी फिल्म ‘मोङो डोङा–२’ को रिलिज मिति तोकियो

काठमाडौं । माझी भाषी फिल्म ‘मोङो डोङा–२’ रिलिज मिति तोकिएको छ । गायक तथा अभिनेता यमनका स्टारर् ‘मोङो डोङा–२’ यही जेठ २५ गतेबाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका बेला पेट दुखेमा...

महिनावारीका समयमा महिलामा सामान्य ढाड वा पेट दुख्ने, थकान महसुस हुने आदिजस्ता समस्या हुनुलाई स्वाभाविकै मानिन्छ । तर, कतिपय किशोरीमा सहनै नसक्ने गरी तल्लो पेट दुख्ने गर्छ । यो भने समस्या हो ।