IIMS College

ISMT

HUB Education

आमा र बहिनीसँग मिलेर प्रेमिकाकाे हत्या गर्नेलाई सुनाइयाे मृत्युदण्डकाे सजायँ

आमा र बहिनीलाई आजीवन कैदको सजायँ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

गुवाहटी । असमको गुवाहटीमा एक कलेज छात्रा श्वेता अग्रवालको हत्या भएको लगभग दुई वर्षपछि उनका केटा साथी (प्रेमी) गोविन्द सिंघललाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

 

सोही घटनामा मतियार भएको भन्दै युवकका आमा र बहिनीलाई आजीवन कैदको सजायँ सुनाइएको छ । कलेजकी छात्रा अग्रवाल सन् २०१७ मा उनका केटा साथी गोविन्दको घरको बाथरूममा मृत अवस्थामा भेटिएकी थिइन् ।

 

अदालतमा दाखिल गरिएको चार्जसिट अनुसार श्वेता ४ डिसेम्बर, २०१७ मा गुवाहटीस्थित गोविन्दको घर गएकी थिइन् । श्वेता उक्त घरमा भाडामा बस्दै आएकी थिइन् । श्वेता र गोविन्दबीच विवाहको विषयलाई लिएर झगडा भएको थियो । झगडको क्रममा गोविन्दले उनको टाउकोमा प्रहार गरेका थिए ।

 

टाउकोमा भएको प्रहारले श्वेता घटनास्थलमै बेहोश भएकी थिइन् । त्यसपश्चात् गोविन्दकी आमा र बहिनीले मिलेर श्वेताको शरीरमा आगो लगाइदिए । उनीहरूले श्वेताको हत्यालाई आत्महत्या देखाउन त्यसो गरेको बताइएको छ । 

 

घटनाको अनुसन्धानको क्रममा गोविन्द सिंघल र उनको परिवार दोषी पाइएको प्रहरीले बताएको छ । गत ३० जुलाईको दिन गुवाहटी अदालतले आपराधिक षडयन्त्र र प्रमाण मेटाउने कार्यमा संलग्न भएको आरोपमा उनीहरूलाई सजायँ सुनाएका थिए । 

 

मृतक श्वेता अग्रवाल कमर्स संकायतर्फ २०१५ मा ‘क्लास टपर’ थिइन् । उनको हत्या भएको समयमा उनी गुवाहटीको दास कमर्स कलेजमा अण्डर–ग्य्राजुएशन गर्दै थिइन् ।


थप समाचार

कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

  • 1 second ago
कृषकलाई प्रोत्साहन गर्न वाग्मती प्रदेश सरकारको यस्तो योजना

हेटौँडा । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर

बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

  • 2 minutes ago
बागलुङ बजारमा साङ्गीतिक साँझ हुँदै

गलकोट । बागलुङ जिल्लामा सञ्चालित मानव सेवा आश्रमलाई सहयोग गर्न बागलुङ बजारमा साङ्गीतिक साँझ गरिने भएको छ । मानव सेवा आश्रममा रहेका बेसहारा तथा असहायको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यका साथ गलकोट य

मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

  • 28 minutes ago
मेसीले जिते लौरियस वल्र्ड स्पोर्टसम्यान अवार्ड

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसीले लौरियस स्पोर्टस्म्यान अवार्ड जितेका छन् । सोमबार राति जर्मनको बर्लिनमा भएको कार्यक्रममा उनले पहिलो पटक उक्त अवार्ड जितेका हुन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।