भारतमा दुई प्रहरीलाई मृत्युदण्ड

एजेन्सी । भारतको दक्षिणी राज्य केरलामा एक व्यक्तिको प्रहरी हिरासतमा यातना दिएर हत्या गरेका ठहर गर्दै दुई प्रहरीलाई मृत्युदण्ड दिइने भएको छ । 

 

१३ वर्षदेखि न्यायका लागि सङ्घर्ष गर्दै आएकी मृतकीकी आमाले त्यो फैसलाको स्वागत गरेकी छन्। प्रभावती अम्माले उक्त फैसलापछि ईश्वरले एउटी आमाको पुकार सुनको बताएकी छिन् । 

 

केरलाको एउटा विशेष अदालतले ती दुई प्रहरी अधिकारीहरूले चोरीको आशङ्कामा समातिएका एक २६ वर्षीय युवकलाई ज्यान जाने गरी यातना दिएको ठहर गरेको हो।

 

सो राज्यमा हिरासतमा भएको मृत्युमा मृत्युदण्ड सुनाइएको यो पहिलो अवसर हो। 

 

त्रिवेन्द्रम नगरस्थित एउटा उद्यानमा उदयकुमार नाम गरेका २६ वर्षीय श्रमिकसँग भारु चार हजार फेला परेपछि सन् २००५ को सेप्टेम्बरमा उनलाई चोरी गरेको आशङ्कामा पक्राउ गरिएको थियो।

 

त्यो रकम लिएर प्रहरीले उनलाई छोडिदिएको भएपनि आफूले आमालाई ओणम पर्वमा उपहार दिने वचन दिएको भन्दै उदयकुमार जान मानेनन्। त्यही साँझ उनलाई अस्पतालमा मृत अवस्थामा पुर्‍याइएको बताइन्छ।

 

शवपरीक्षण गर्दा उनको शरीरमा चिकित्सकहरूले गम्भीर यातना दिइँदा हुने आन्तरिक चोटहरू भेटेका थिए।

 


थप समाचार

तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

  • 37 minutes ago
तारा सुतारिया भन्छिन्, ‘सिद्धार्थसँग चक्कर छैन’

करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर–२’बाट डेब्यु गरेकी अभिनेत्री तारा सुतारिया अचेल चर्चामा छन् । डेब्यु फिल्मले बक्स अफिसमा आशा अनुरुप ब्यापार पर्न नसकेपनि अभिनेता सिद्धार्थ मल्होत्रासँगको अफेयरको ख

अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

  • 47 minutes ago
अभिनेत्री दिशाले आफूलाई आलु ठानिन्

बलिउड अभिनेत्री दिशा पटानीको सुन्दर फिगरको राम्रो चर्चा हुने गरेको छ । कतिपयले उनको मेन्टिनेन्सको समेत तारिफ गर्ने गर्छन् । तर, उनी आफूले भने आलु जस्तो देखिने गरेकी बताउने गरेकी छन् ।

अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

  • 57 minutes ago
अन्यायमा पशुपतिनाथः १७ हजार रोपनीको आम्दानी ७४ लाख

काठमाडौं । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।