चिन्नुहोस्, यस्ता देखिन्छन् मृत्यु पहिले संकेतहरु

एजेन्सी । मानिसले जन्म सँगसँगै मृत्यु पनि लिएर आएको हुन्छ । मृत्यु अकाट्य छ एकदिन सवैलाई मर्नु नै पर्छ । 

 

तर मानिस  सधैं एउटा शब्दबाट डराउँछन्, त्यो हो ‘मृत्यु’ । मृत्यु कसैलाई पनि प्यारो लाग्दैन । तर एक न एक दिन सबैले मृत्युलाई अंगाल्नु पर्ने हुन्छ ।

 

मृत्यु अंगाल्नुपर्ने धुर्वसत्य थाहा भएरै कतिपयले आफ्नो मृत्युबारे जान्न चाहना पनि राख्छन् । त्यसका लागि ज्योतिषीकहाँ चिना देखाउनेदेखि अनेक उपाय अपनाउँछन् । 

 

तर हिन्दु धार्मिक ग्रन्थका अनुसार मानिसलाई उसको मृत्यु नजिकिँदै छ भन्ने संकेत भगवान (प्रकृति)बाट नै मिल्ने गर्छ । ती संकेतलाई चिन्न सक्यो भने मृत्यु नजिक आइसक्यो भन्ने थाहा पाउन सकिन्छ ।

 

यस्ता छन् ती संकेतः

 

–शरिर अचानक पहेँलो वा सेतो देखिन थाल्यो र त्यसमाथि रातो रंग देखियो भने सम्झनु पर्छ उक्त मानिसको मृत्यु नजिकै आइसकेको छ । यस्तो संकेत देखिन थालिएको ६ महिनाभित्रै मानिसको मृत्यु हुने ग्रन्थमा उल्लेख छ ।

 

–कोही मानिसले पानी, तेल र ऐनामा आफ्नो आकृती देख्न छोड्यो भने पनि उक्त मानिसको मृत्यु नजिक आइसकेको मान्नु पर्छ ।

 

– यदि कुनै व्यक्तिले आफ्नै छायाँमा छुट्टै देख्ने तथा छायाँमा आफ्नो देख्दैन भने सम्झनुपर्छ एकमहिनाभित्रै उनको मृत्यु हुनेवाला छ ।

 

– यदि कुनै व्यक्तिले अचानक चारैतिर कालो देख्न थाल्यो भने त्यो उसको मृत्यु नजिक आइसकेको संकेत हो । – यदि अचानक कुनै व्यक्तिको बायाँ हात लगातार एक हप्तासम्म फरफर्राउँछ भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु नजिक आइसकेको छ ।

 

– मुख, जिब्रो, कान, आँखा, नाक पत्थर जस्तो देखिन थालेभने मृत्यु नजिक आइसकेको संकेत भनेर बुझ्नुपर्छ ।

 

– यदि कोही मानिसले चन्द्र ,सुर्य र आगोबाट उत्पन्न प्रकाश देख्न सकेनन् भने पनि सम्झनुपर्छ कि ति व्यक्तिको मृत्यु निकट छ ।

 

– जिब्रो अचानक फूल्नु (सुन्निनु) पनि मृत्युको संकेत हो ।

 

– यदि कुनै व्यक्तिले निलो आकाशलाई रातो देख्न थाल्यो भने पनि उसको मृत्यु निकट छ भनेर बुझ्दा हुन्छ ।

 

– यदि कुनै व्यक्ति गएको ठाउँमा काग र गिद्धहरु घुमिरहन्छन्, अथवा ती व्यक्ति भएको माथिबाट तीनभन्दा बढी गिद्ध एकसाथ उड्छन् भने पनि बुझ्नुपर्छ कि अब उनको मृत्यु हुनेवाला छ ।

 

 

 

 


थप समाचार

निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

  • 15 minutes ago
निर्मला पन्त प्रकरणकाे पछिल्लाे जानकारी दिन गृहमन्त्रीद्वारा अस्वीकार

काठमाडौँ । संसदको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला पन्त प्रकरणको पछिल्लो जानकारी दिन अस्वीकार गरेका छन् ।

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

  • 25 minutes ago
अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।

विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

  • 27 minutes ago
विद्यालय जाँदै गरेकी शाेभाकाे ट्रककाे ठक्करले मृत्यु

जीतपुर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–२, कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

अब उड्ने बाइक, अग्रिम बुकिङ समेत खुल्ला

एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ ।