यस्तो सौखिन जीवन बिताउछिन् अभिनेत्री दीपिका पादुकोण

बलिउड अभिनेत्री दिपिका पादुकोणको जन्म सन् १९८६, जनवरी ५ मा डेनमार्कमा भएको थियो । उनले बैगलोर स्कुलमा पढेकी थिइन् । उनले प्रि विश्वविद्यालयको पढाइ भने माउन्ट कार्मेल कलेजबाट गरेकी थिइन् ।

 

बलिउडमा स्थापित नायिकाको रुपमा परिचीत उनले मोडलिङमा लागेपछि भने पढाइलाई निरन्तरता दिन भने सकिनन् । 

 

उनकी एक बहिनी अनिशा रहेकी छिन् जो गल्फ प्लेयर हुन् । उनको हजुरबुबा मिसोरी ब्याडमिन्टन एसोसियसनका सचिव रहेका थिए । 

 

उनले आफ्नो करिअर टेलिभिजन कमर्सियलबाट सुरु गरेकी थिइन् । उनको पहिलो कमर्सियल भने लिरिल रह्यो । त्यस पश्चात उनले धेरै ब्राण्डहरुमा काम गरिन् । 

 

सन् २००५ मा लक्मी फेशन विकमा उनले डेब्यु गरिन् । उनले मोडल अफ दि इयरको उपाधि समेत जित्न सफल भइन् । 

 

कुल सम्पत्ति

 

दिपिकाको कुल सम्पत्ति ७.५ मिलियन डलर रहेको छ । 

 

सन् २०१५ सम्म उनले एउटा फिल्म खेलेको १० करोड रुपैयाँ लिने गर्थिन् भने हाल यो रकम बढेको मिडिया रिपोर्टहरुले बताउँछन् । 

 

बाजिरायो मस्तानी फिल्म पश्चात उनको फिस बढेको थियो । उनले अब एउटा फिल्म खेलेबापत १५ करोड लिने बताइएको छ । यदी उनले यो रकम लिएमा उनी बलिउडमा सबैभन्दा धेरै फिस लिने सुचीको पहिलो स्थानमा रहने छिन् । 

 

घर

दिपिका पैसा लगानी गर्न जान्ने अभिनेत्रीमा गनिन्छिन् । उनले प्रभादेवीमा २७७३ स्वायर फुटमा रहेको चार बेडरुमवाला अपार्टमेन्ट लिएकी छिन् । यो फ्ल्याट २६ औ तलामा रहेको छ भने यसको मुल्य १६ करोड रहेको छ । 

 

कार

सेतो कलरको अउडी ए८–१.२ करोड भारतीय रुपैयाँ 

रेन्ज रोभर

मर्सिटिज बेन्ज जि६३

अउडी क्विउ७

बिएमडब्लु ५

 


थप समाचार

सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

  • 2 hours ago
सातौं बिग आइकन सुबास लण्डनमा, पहिलो कार्यक्रम शनिबार माया पबमा

लण्डन । पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने गायन प्रतिस्पर्धा बिग आइकनको सातौं संस्करणका विजेता सुबास गुरुङ लण्डन आइपुगेका छन् । बेलायतका विभिन्न स्थानमा प्रस्तुति गर्न बिग आइकन सुबास बिग एफए

रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

  • 2 hours ago
रश्मोरका काउन्सिल लिडरले भने, 'नेपालीबाट बेलायतीले धेरै सिक्न सक्छन्'

ग्रेटर रश्मोर नेपाली कम्युनिटीले विहिबार अल्डरसटमा आयोजना गरेको इन्फरमेसन डे कार्यक्रममा काउन्सिल लिडर डेभिड क्लिफोर्डले स्थानीय नेपालीहरुको प्रशंसा गरेका हुन् ।

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 8 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।