जब दीपिकाले यी सुपरहिट फिल्महरुको अफर अस्वीकार गरिन्

बलिउडमा हरेक नायिकाको सलमान, आमिर र शाहरुख खानसँग स्क्रिन सेयर गर्ने सपना हुन्छ । तर, तपाइलाई यो सुनेर अचम्म लाग्न सक्छ दीपिकाले यी तिनै सुपर स्टारका सुपरहिट फिल्महरु अस्विकार गरिसकेकी छिन् । 

 

उनले सलमानको तीन र शाहरुख र आमिरको एक एक फिल्मको प्रस्ताव अस्विकार गरिसकेकी छिन् । यी हुन् दिपिकाले अस्विकार गरेकी सुपरहिट फिल्महरु

 

‘सुल्तान’

 

अनुश्का शर्माले फिल्म सुल्तानमा आरफाको भुमिका निभाएकी छन् । महिला कुस्तीबाज र सलमानको पत्नीको यो रोललाई उनले धेरै राम्रोसँग निभाएकी छन् तर तपाईलाई थाहा नहुन सक्छ अनुश्काभन्दा पहिले यो रोलको लागि दिपिका पादुकोणलाई अफर गरिएको थियो ।

 

‘प्रेम रतन धन पायो’ 

 

सलमानको अर्को सुपरहिट फिल्म प्रेम रतनधनपायो मा सोनमकपुरले निर्वाह गरेको राजकुमारी मैथली देवीको भुमिकाको लागिपहिले दिपिकालाई अफर गरिएको थियो तर यसकोसट्टा दिपिकाले रणविर सिंह सँग बाजीराब मस्तानी मा मस्तानी बन्ने फैसलालिइन् ।

 

‘किक’

 

हरेक बलिउड नायिकाले स्क्रिन सेयर गर्न चाहने सलमानको एक दुई होइनतिन वटा सुपरहिट फिल्मदिपिकाले छोडेकी छिन् । सलमानखानको अर्को सुपरहिट फिल्म ‘किक’ मा पनि ज्याकलिनलाई लिनु अघि दिपिकालाई अफर गरिएको थियो तर उनले यो फिल्मपनिअस्विकार गरिन् ।

 

‘धुम ३’

 

आमिर खानको सुपर हिट फिल्म ‘धुम ३’ मा क्याटरिना कैफ भन्दा पहिले दिपिकालाई अफर गरिएको थियो । तर, आफ्नो ब्यस्त सेड्युलको कारण जनाँउदै उनले आमिर को यो फिल्म पनि छोडेकी थिइन् ।

 

‘जब तक हे जान’

 

यश चोपडाको अन्तिम निर्देशन शाहरुख खान स्टारर फिल्म ‘जब तक हे जानमा’ क्याटरिना कैफ भन्दा पहिले दिपिकालाई अफर गरिएको थियो तर उनले यो फिल्म पनि छोडेकी थिइन् । 

 

‘फास्ट एण्ड फ्युरियस ७’

 

दिपिका पादुकोणले हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस ७’ को सट्टामा चेन्नई एक्सप्रेस चुनेकी थिइन् । भ्यान डिजेल स्टारर फास्ट एण्ड फ्युरियस ७ छोडे पनि दिपिका अहिले अर्को हलिउड फिल्म ‘टिपल एक्स द रिटर्न अफ जेन्डर’ केजमा भ्यान डिजेल कै साथमा देखिँदैछिन् ।

 


थप समाचार

विश्वभरका महिला सांसदको लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

  • 4 hours ago
विश्वभरका महिला सांसदको  लण्डन सम्मेलनमा उपसभामुख शिवमायाको सम्बोधन

लण्डन । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले लण्डनमा सम्पन्न विश्वभरका महिला सांसदहरुको एक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेकी छन् ।

बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

  • 6 hours ago
बेलायतमा महागुरु फल्गुनन्दको जन्म जयन्ती कार्यक्रम

आइतबार लण्डनको फेल्थाममा १६ औँ राष्ट्रिय विभुती ,समाज सुधारक महागुरु फल्गुनन्दको १३४ औँ जन्म जयन्ती मनाइएको छ ।

भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

  • 8 hours ago
भियतनामद्वारा प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।