ड्रग्सको अाेभरडाेजबाट बेहोस चर्चित गायीका डेमी लोभाटोलाई अब रिह्यावमा राखिने

Education Park

एजेन्सी । गत साता ड्रग्सको ओभरडोजको कारण आकस्मिक रुपमा अस्पताल भर्ना गरिएकी चर्चित गायिका डेमी लोभाटोलाई चाँडै अस्पतालबाट निकालिने भएको छ । लस एन्जेलसस्थित सेडारस–सिनाई अस्पतालमा उपचार गराइरहेकी लोभाटोको स्वास्थ्यमा सुधार आएपछि उनको डिस्चार्ज हुन लागेको हो । 

 

अस्पतालबाट उनलाई घर नभई रिहाव लागिने भएको छ । लोभाटोको एक निकट साथीले डेलीमेललाई बताए अनुसार उनको स्वास्थ्यमा सुधार आएको कारणले गर्दा चाँडै नै उनलाई डिस्चार्ज गर्न लागिएको बताइन् ।

 

२५ वर्षीय लोभाटो बिगत ६ वर्षदेखि नशालु पदार्थको लतमा फस्दै आएकी थिइन् । गत साता हेरोएनको प्रयोग गर्दागर्दै लोभाटो बेहोस हुन पुगेकी थिइन् । 

 


थप समाचार

स्कटल्याण्डमा पासा पुचः गुथि यूकेको शाखा विस्तार

  • 4 minutes ago
स्कटल्याण्डमा पासा पुचः गुथि यूकेको शाखा विस्तार

लण्डन । पासा पुचः गुथि यूकेको नयाँ शाखा स्कटल्याण्डमा विस्तार भएको छ । आइतबार गठन भएको पासा पुचः गुथि यूके, स्कटल्याण्ड संस्थाको छैठौं शाखा बनेको छ ।

लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

  • 28 minutes ago
लण्डनमा गुड्ने राता बसमा नेपालको प्रचार

करिब दुई दर्जन रुटका ५० बसहरुमा 'नेपाल लाइफटाइम एक्सपिरियन्स' का पोस्टरहरु टाँसिएका छन् । पार्लियामेन्ट स्क्वायर, वेस्टमिनिस्टर, ट्राफल्गर स्क्वायर, केन्सिंगटन हाई स्ट्रिट, सेन्ट पल्स लगायतका लण्डनका

तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

  • 43 minutes ago
तीन तहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित रुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको आजको



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

शरिरमा भएका कोठीहरुको रहस्य यस्तो

प्रत्येक मानिसको शरिरमा कही न कतै कोठी हुने गर्छ । कुनै कोठी ठुला हुन्छन् त कुनै साना । तर तिनीहरु भएको स्थानले ठुलो महत्व राख्ने गर्छ ।

विचित्र विश्व

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

सुत्नुभन्दा अघि युवतीका दिमागमा कस्ता कुराहरु चल्छन् त ?

निदाउनुभन्दा पहिला विस्तारमा पल्टिएपछि युवतीहरु के सोच्छन् ? धेरैले जान्न चाहान्छन् उनीहरुको दिमागमा के चल्छ ? उनीहरु जब बिस्तारामा पल्टिछन् उनीहरुको दिमागमा धेरै कुराहरु चल्ने गर्छन् । दिनभर भएका विभिन्न कामहरु सम्झिएर उनीहरु दिमागमा कुरा खेलाएर बस्ने गर्छन् ।