डेनमार्कका प्रशिक्षक हेराईडद्वारा पाउल पोग्वाको आलोचना

  • शुक्रबार, ११ जेष्ठ, २०७५
  • 10 months ago
  • खेल

काठमाडौं । डेनमार्कका प्रशिक्षक एज हेराईडले फ्रान्सका स्टार खेलाडी पाउल पोग्बालाई ‘कपाल मा मात्र विशेष’ रहेको आरोप लगाएका छन् । विश्वकप नजिकिँदै जाँदा हेराईडले पोग्बामा खास खेलाडीमा हुनुपर्ने गुण नभएको तर, कपाल मिलाउनमा मात्रै खप्पिस रहेको आरोप लगाएका हुन् ।

 

पत्रकारहरुसँगको कुराकानीमा उनले फ्रान्स एउटै समूहमा परे पनि चर्चामा रहेको जस्तो सफल टिम नभएको उनको भनाई थियो । आफूले पोग्बाको खेल हेरेको भन्दै उनले त्यस्तो खास कला उनमा नभएको हेराईडको भनाई थियो । 

 

उनले स्टकहोल्ममा फ्रान्स र स्विडनेबीचको खेल हेरेको तर खास केही नदेखेको कुरा पनि संचारकर्मीहरुमाझ बताएका थिए ।

 

विश्वकपको समूह सी मा रहेको डेनमार्कले समूह चरणमा फ्रान्स, अष्ट्रेलिया तथा पेरुको सामना गर्नुपर्नेछ । 

 


थप समाचार

तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

  • 4 minutes ago
तयार भयाे जङ्गी अड्डाको अत्याधुनिक नयाँ भवन, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको अत्याधुनिक प्रविधियुक्त नयाँ भवन तयार भएको छ ।

काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

  • 14 minutes ago
काँग्रेसकाे छविमाथि प्रम ओलीकाे प्रश्न : प्रतिक्रियावादी शक्तिहरूसँग घाँटी जाेडेकाे आराेप

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले ओलीले नेपाली काँग्रेसको लोकतन्त्रिक छविमाथि प्रश्न उठाएका छन् । पार्टी स्थापना दिवसको ७० औँ वर्षगाँठका अवसरमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले

काँग्रेस कमजाेर छैन : सभापति देउवा

  • 25 minutes ago
काँग्रेस कमजाेर छैन : सभापति देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताएका छन् । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उनको जिकीर



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।