Techie IT
२०८१ वैशाख ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनफिल्म ‘गदर २’ ५०० करोड क्लबमा

फिल्म ‘गदर २’ ५०० करोड क्लबमा


एजेन्सी । सनी देओल र अमिषा पटेल अभिनित फिल्म गदर २ ले जताततै हंगामा मच्चाएको छ । फिल्म रिलिज भएको तीन साताभन्दा बढी भइसकेको छ । तर फिल्मले लगातार कमाइ गरिरहेको छ । गदर २ ले ५०० करोड क्लबमा ग्रान्ड एन्ट्री गरेको छ ।

सन्नी देओलको करिअरमा यो पहिलो फिल्म हो जसले फ्यानबाट यति धेरै माया पाएको छ । फिल्मले ५०० करोडको व्यापार गरेको छ । सन्नी देओलका लागि यो फिल्म निकै विशेष बनेको छ ।

तर, ५ सय करोडको आँकडा पार गरेपछि फिल्मको कमाईको गति केही सुस्त भएको छ । गदर २ ले रिलिजको २५ औं दिन अहिलेसम्मकै कम कमाई गरेको छ । फिल्मले २४ औं दिनमा ८.५० करोड कमाएको थियो । यसैबीच नयाँ साताको पहिलो दिन अर्थात सोमबार गदर २ को सङ्कलनमा गिरावट आएको छ । रिपोर्टका अनुसार सन्नी देओलको फिल्मको २५ औं दिनको ओपनिङको आँकडा २.५ करोड रहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

गायिका एलिना चौहानले गरिन् बिहे

काठमाडौँ । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा बुधबार उनले प्रेमी विष्णु सापकोटासँग

‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजना हुने

काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय बाल–चलचित्र महोत्सव’ आयोजनाको घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय बालदिवस नोभेम्बर २० को अवसर पारेर काठमाडौंमा आउँदो

‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा थुप्रै स्टार कलाकारहरू जन्माएको बहुचर्चित चलचित्र सिरिज ‘होस्टेल’को तेस्रो भाग ‘होस्टेल ३’ बन्ने भएको छ।

‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार

Techie IT