Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठखेलसाफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै

साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा नेपाल र भारत प्रतिस्पर्धा गर्दै


काठमाडौँ। आज साफ १६ वर्षमुनीको च्याम्पियनसीप फुटबलमा नेपाल र साबिक विजेता भारत खेल्दैछन्। भुटानको थिम्पुमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ।

नेपाल, भारत र बंगलादेश तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा नेपाल बंगलादेशसँग १–० गोलले पराजित भएको थियो भने बंगलादेश भारतसँग १–० गोलले नै हारेको थियो। त्यसैले समूह चरण पार गर्न नेपालले आज भारतलाई जित्नैपर्ने दबाब छ।

भारतसँग बराबरी वा हार ब्यहोरे नेपाल समूह चरणबाटै बाहिरिनेछ। नेपालले भारतलाई हराए तीनवटै टोलीको समान ३ अंक हुनेछ र यस्तोमा ‘हेड टु हेड’ र गोलअन्तर निर्णायक बन्नेछ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

आयरल्यान्ड वुल्भ्समाथि नेपालको जित

काठमाडौँ । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ ।

Techie IT