Techie IT
२०८१ वैशाख ५, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिहाम्रो मियो ढल्योः सचेतक बर्तौला

हाम्रो मियो ढल्योः सचेतक बर्तौला


काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।

संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनबाट अभिभावक गुमाएको भन्दै सामाजिक सञ्जालमा सचेतक बर्तौलाले लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । त्यसपछि श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालय च्यासलमा राखिनेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

सुहाङ उद्देश्य बोकेर हिडेका वास्तविक उम्मेदवार हुन्ः केपी ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन्

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

गण्डकी प्रदेश सभाको बैठक बोलाइएकोमा कांग्रेसको आपत्ति

काठमाडौँ । गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७

नेपालगञ्जकाे बागेश्वरीमा प्रजापतिले १५औँ पटक छेडे जिब्रो

राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको

अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको

Techie IT