दाहसंस्कारको फोहर नारायणी नदीमा फाल्न रोक

फाइल फाेटाे
Education Park

चितवन । पवित्र तीर्थस्थल देवघाट धाममा अन्त्येष्ट गरिने शवसँगै हुने फोहर नारायणी नदीमा फाल्न रोक लगाइएको छ । हरेक दनि आठ वटा शव अन्त्येष्टकिा लाग देवघाट ल्याइने गरिन्छ ।

 

देवघाट क्षेत्र वकिास समतिकिा अध्यक्ष शविराज पौडेलका अनुसार शव दाह गरेपछ मृतकले प्रयोग गरेका कपडा, औषध, गुन्द्री, करियिापुत्रीले फालेको कपाल, ब्लेड, पानीका बोतल, शव ल्याउन प्रयोग गरएिका बाँसलगायत सामग्री नदीमा नफाल्न र नर्धिारति स्थानमा सार्वजनकिरुपमा माइकङि गर्न थालएिको छ । तोकेर ती फोहर राख्न माइकङिमार्फत सूचना गर्न थालएिको छ । 

 

उनले ती स्थानमा फोहर सङ्कलनका लाग भरतपुर महानगरपालकिासँग कन्टेनर माग गरएिको बताए । सङ्कलित फोहरलाई हरेक हप्ता महानगरपालकिाको फोहर सङ्कलन गर्ने गाडीले लैजाने गरेको छ । उक्त समतिका कार्यकारी निर्देशक धीरणबाबु घमिरिका अनुसार माइकङि गरेसँगै फोहर नदीमा फाल्न रोकेर सङ्कलन गर्न थालएिको छ । 

 

शव पोलेपछ खरानी नदीमा बगाउन मोटरमार्फत् पानीको फोहोरा प्रयोग गर्नका लाग तयारीसमेत सुरु गरिएको उनले बताए । घिमिरेका अनुसार अहिले अलकत्राका ड्रम काटेर ठाउँठाउँमा फोहर सङ्कलन गर्न थालएिको छ ।

 

सो स्थानमा चितवन, नवलपरासी, तनहुँसहति रुपन्देही, कपलिवस्तु, मकवानपुर, धादङिलगायत जल्लिाबाट शव ल्याइने गरिन्छ । वैशाख महिनामा मात्र १९७ वटा शवको अन्त्येष्ट गरएिको उनले बताए । समतिले अन्त्येष्टकिा लाग आवश्यक दाउरा र अन्य सामग्री बिक्रीको प्रबन्ध गरेको छ ।

 

समतिको दाहसंस्कार व्यवस्थापन उपसमतिकिा संयोजक पोषण सुवेदीले नदीमा फोहर बग्दा वातावरणीय प्रभावसँगै नदी आसपासका क्षेत्रमा दुर्गन्ध फैलनिे भएकाले सबैलाई फोहर सम्बन्धति ठाउँमा व्यवस्थापन गर्न माइकङिबाटै सूचना गरिएको बताए । (रासस)


थप समाचार

सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

  • 1 minute ago
सयको नोटमा जथाभावी छाप हान्ने यी वडा अध्यक्षलाई कसले गर्ने कारबाही ?

काठमाडौँ । कागजी नोट मानिसले विनिमयको साधनको रुपमा प्रयोग गर्ने सबैभन्दा प्रचलित आविष्कार हो । व्यक्तिको दैनिक जीवनमा अत्यन्तै प्रयोग हुने यस्ता ‘नोट’ सफा हुनुपर्छ भन्ने मान्यता छ ।

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

  • 5 minutes ago
अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

  • 9 minutes ago
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।