IIMS College

ISMT

HUB Education

एउटा क्रुर पिता जस्ले कथित प्रतिष्ठाको नाममा आफ्नै छोरीको घाँटी थिचे

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । तथाकथित सामाजिक प्रतिष्ठाको नाममा मानिस कतिसम्म क्रुर हुनसक्छ भन्ने उदाहरण उत्तर पश्चिम दिल्लीको आदर्शनगरमा घटेको एउटा घटनाले देखाएको छ । आफ्नै छोरीको हत्या आरोपमा प्रहरीले सो ठाउँबाट ५० वर्षका एक पुरुषलाई पक्राउ गरेपछि यस्तो घटना बाहिर आएको हो ।

 

१८ वर्षिया एक युवतीले कथित रुपमा आत्महत्या गरेको र उनको परिवारका सदस्यहरूले युवतीको शवलाई हतारहतार दाहसंस्कार गर्न खोजेको भन्ने खबर आएपछि प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको थियो ।

 

घटनाको खबर पाउनेबित्तिकै प्रहरी शीतल नामकी ति युवतीको घर पुगेका थिए । तर परिवारका सदस्यहरूले शीतलको दाहसंस्कारको लागि उनलाई आर्यघाट पुर्‍याइसकेका थिए । त्यसपछि प्रहरी आर्यघाट पुग्यो । प्रहरी आर्यघाट पुग्दा शीतलको शवलाई चितामाथि राखिसकिएको थियो । 

 

आर्यघाटबाट प्रहरीले चितामाथि राखेको शीतलको शवलाई नियन्त्रणमा लियो र पोस्टमार्टमको लागि बाबु जगजीवन राम अस्पतालमा पठायो । पोस्टमार्टम रिपोर्टमा शीतलकाे घाँटी थिचेर हत्या गरेको देखियो ।

 

पोस्टमार्टम रिपोर्टका आधारमा प्रहरीले शीतलका पिता र उनका एक साथीलाई तत्काल नियन्त्रणमा लियो । सोधपुछका क्रममा शीतलका पिताले आफ्नो अपराध स्वीकारे । बयानका क्रममा शीतलका पिताले आफ्नी छोरी एक युवकसँग प्रेममा रहेको र उसँग विवाह गर्न इच्छुक रहेको तर आफु त्यसको विरुद्धमा रहेको बताए ।


थप समाचार

बरुणलाई फ्यानको विशेष गिफ्ट

  • 14 minutes ago
बरुणलाई फ्यानको विशेष गिफ्ट

बलिउड अभिनेता बरुण धवन आफ्नो शान्दार अभिनयका कारण चर्चामा छन् । यसैक्रममा उनी सार्वजनिक स्थलहरुमा उनलाई फ्यानहरु घेरिन्छन्, तर पनि उनले असहज महसुस गरेता पनि कहिल्यै रिस देखाउँदैनन् । अहिले अभिनेता बरु

अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

  • 15 minutes ago
अग्रीम टिकट खुल्दा बसपार्कमा दोस्रो दिन पनि भिड (फोटोफिचर )

काठमाडौं । दसैं, तिहार तथा छठ पर्वका लागि काठमाडौंबाट बाहिरिने यात्रुका लागि अग्रिम टिकट खुला भएको छ ।

कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

  • 27 minutes ago
कार्यालय समयमा समाजिक सञ्जाल चलाउन नपाउने

हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५०औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार



प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएका व्यक्तिको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन । समुन्द्र शास्त्रका अनुसार शरीरका विभिन्न भागमा हुने कोठीले फरक फरक फल दिन्छन् । तर कतिपय भागमा कोठी भएमा तपाइँसँग भएको पैसा खर्च हुने वा जाने हुन्छ ।

विचित्र विश्व

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

शक्तिशाली किमबारे यी कुराहरु तपाईलाई थाहा नहुनसक्छ

एजेन्सी । विश्वलाई चुनौती दिने एकमात्र शासक किम जोङ–उन हुन् । केही समय आणविक हतियार परिक्षण गरेर विश्वभर खैलाबैला मच्चाइरहेका यी