राशि अनुसार घरको कुन दिशामा आफ्नो धन-सम्पत्ति राख्ने ?

Education Park

एजेन्सी । आज हामीले पैसा तथा धन कमाएपछि राशि अनुसार घरको कुन दिशामा राख्नुपर्छ भन्ने विषयमा जानकारी गराउँदै छौं । ज्योतिषको भनाई अनुसार घरको कुन दिशामा आफ्नो धन-सम्पत्ति राख्दा सम्पन्नता र समृद्धीमा प्रगति हुन्छ ? 

 

१. मेष राशिः

घरको पश्चिम दिशामा धन-सम्पत्ति राख्नु सबै भन्दा बढी उत्तम हुन्छ । धन सम्पत्ति राखिएको ठाउँमा फलामको टुक्रा राख्नु आवश्यक छ । बेलुकीको समयमा लेनदेनको काम नगर्नु उत्तम हुनेछ ।

 

२. बृष राशिः

घरको पूर्वी दिशामा धन-सम्पत्ति राख्नु उत्तम हुन्छ । राखिएको धन सम्पत्तिसँगै सुन वा पितलको टुक्रा राख्दा सँधै राम्रो हुन्छ । बेलुकीको समयमा लेनदेनबाट बच्नु आवश्यक छ ।

 

३. मिथुन राशिः

घरको उत्तरी दिशामा धन-सम्पत्ति राख्नु धेरै फाइदा जनक छ । धन सम्पत्तिसँगै तामाको बस्तु राख्नु उत्तम हुन्छ । यो राशिका मानिसले मंगलबार लेनदेन गर्नुहुन्न ।

 

४. कर्कट राशिः

घरको अग्नेय कोण अर्थात् पूर्व दक्षिण दिशामा आफ्नो धन-राख्नु शुभ हुन्छ । धनसँथै चाँदीको कुनै चिज राख्नु पर्छ । धन सम्पत्तिसँगै कुनै पनि कालो चिज राख्नु हुदैन ।

 

सिंह राशिः

घरको पूर्वी दिशामा धनसम्पत्ति राख्ने ठाउँ बनाउनु शुभ हुन्छ । घन-सम्पत्ति राख्ने ठाउँमा चरेसको सामान राख्नु उत्तम हुनेछ । जहाँ सुन पनि राख्न सकिन्छ ।

 

कन्या राशिः 

घरको दक्षिण पश्चिम साइडमा धन-सम्पत्ति राख्नु राम्रो हुनेछ । जहाँ चाँदीको कुनैचिज पनि राख्नु पर्दछ । दिउँसोको समयमा लेनदेन गर्नुहुन्न ।

 

तुला राशिः

घरको दक्षिण दिशामा धन राख्दा शुभ हुनेछ । सो स्थानमा रातो कपडा र तामाको कुनै भाँडा राख्दा शुभ हुनेछ ।

 

बृश्चिक राशिः 

घरको उत्तर पश्चिममा धन राख्नु उत्तम हुनेछ । जहाँ हरियो कपडाको टुक्रा पनि सँगै राख्नुपर्दछ ।

 

धनु राशिः 

यो राशिका मानिसले घरको अग्णेय कोण (दक्षिण पूर्व)मा आफ्नो धन-सम्पत्ति राख्नु शुभ हुनेछ । धन राखिने सो स्थानमा सेतो कपडामा चाँदीको सिक्का राख्दा शुभ हुनेछ ।

 

मकर राशिः

यो राशिका मानिसले आफ्नो धन राख्ने ठाउ उत्तर दिशामा बनाउँदा शुभ हुनेछ । साथै गणेशको तस्वीर राख्नु पर्दछ । यो राशिका मानिसले भुलेर पनि अन्य धनसँगै सुन राख्नु हुँदैन ।

 

कुम्भ राशिः

यो राशिका मानिसले पूर्व दिशामा आफ्नो धन राख्नु पर्दछ । साथै पँहेलो कपडामा पितलको कुनै पनि बस्तु राख्दा उत्तम हुनेछ । कुनै पनि हालतमा कालो धनको लेनदेनबाट बच्नु पर्दछ । 

 

मीन राशिः

यो राशिको मानिसले आफ्नो घरको पश्चिम दिशामा धन-सम्पत्ति राख्नुपर्दछ । जहाँ आइरनको कुनै पनि चिज पनि सँगै राख्नु पर्दछ ।

 


थप समाचार

आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

  • 7 minutes ago
आज लर्डस्मा इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज इंग्ल्याण्ड अष्ट्रेलियाबीच खेल हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे लर्डस् क्रिकेट मैदानमा यी दुई राष्ट्रहरु भिड्न लागेका हुन् । यी दुई राष्ट्रले समूह चरणमा

भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

  • 10 minutes ago
भूमाफियाकाे चलखेलले राेक्याे महत्वाकांक्षी हनुमन्ते करिडाेर निर्माणकार्य

भक्तपुर । विकासमा भक्तपुरको भाग्यको रूपमा लिइएको महत्वाकांक्षी योजना भक्तपुरको ‘हनुमन्ते करिडोर निर्माण’ बीचमै रोकिएको छ ।

के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

  • 18 minutes ago
के यो तेस्रो विश्वयुद्धको संकेत हो ?

के यो तेस्रो विश्वयुद्धको घण्टी हो ? इरानसँग अमेरिकाको एकपछि अर्को घटनाले दुश्मनी निम्त्याइरहेको छ भने युद्धको घण्टी पनि बज्न थालेको विश्लेषकहरुले बताएका छन् । इरानको डिफेंस नेटवर्कमा साइबर अट्याक गरे



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

किन हुन्छ हर्मोनमा गडबडी ? यस्ता छन् लक्षण र रोकथाममा उपायहरु

काठमाडौं । हर्मोन कुनै कोष वा ग्रन्थीबाट उत्पादन हुने रसायन हो । हाम्रो शरीरमा कुल दुई सय तीन किसिमका हर्मोन हुन्छन्, जसले फरक–फरक क्रियालाई नियन्त्रण गर्छन् ।

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।