IIMS College

ISMT

HUB Education

कसरी हुन्छ मधुमेह ? यस्ता छन् कारण र बच्ने उपाय

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौं । हाम्रो खानपान र जीवनशैलीले गर्दा लाग्ने रोग हो मधुमेह । अस्वस्थ जीवनशैली र शारीरिक व्यायामको अभावले मधुमेहको समस्या हुन्छ । मुख्यतया मधुमेहका कारणहरु यसप्रकार रहेका छन् ।

 

–धेरै बेरसम्म भोकै बस्ने र खान थालेपछि एकैपटक धेरै खाने

–बजारमा पाइने पेयपदार्थ तथा इनर्जी ड्रिंक्स पिउने शरीरको तौल

–राति ढिलो खाना खाने र तुरुन्तै सुत्ने

–व्यायाम नगर्ने र शरीरलाई नियमित सक्रिय नराख्ने

 

बच्ने उपाय

– धेरै बेर भोको पेट नबस्ने 

–तालिका मिलाएर पटक–पटक खाने बानी बसाल्ने

–खानामा हरियो सागसब्जी, सलाद र सुप नियमित समावेश गर्ने 

–भोजनमा रेसादार खाद्यवस्तुलाई प्राथामिकता दिने 

– हरेक दिन व्यायाम गर्ने हिँडडुल गर्ने । शरीरलाई सक्रिय राख्ने ।


थप समाचार

भैरहवामा पनि कोरोना परीक्षण हुँदै

  • 2 hours ago
भैरहवामा पनि कोरोना परीक्षण हुँदै

बुटवल । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण परीक्षणका लागि प्रदेश नं ५ को भैरहवामा स्थापना भएको प्रदेशस्तरीय प्रयोगशालामा आइतबारदेखि सेवा शुरु हुने भएको छ । सरकारले प्रदेश ५

नोबेल साकोस साहित्य संस्थामा रक्तदान

  • 2 hours ago
नोबेल साकोस साहित्य संस्थामा रक्तदान

काठमाडौँ । ‘नोबेल साकोस साहित्यिक संस्था’ले आज आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्वराज

सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

  • 3 hours ago
सगरमाथा इन्स्योरेन्सद्वारा कोरोना उपचार कोषमा १६ लाख सहयोग

काठमाडौँ । सगरमाथा इन्स्योरेन्सले १६ लाख सहयोग गर्ने भएको छ । कोरोना भाइरस रोकथाममा सरकारले चालेको कमदको सराहना गर्दै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।