IIMS College

ISMT

HUB Education

खेत जोत्दै गर्दा किसानले हिरा भेटेपछि.......

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको आन्ध्रप्रदेश कुरनूल जिल्लाका गोलावनेपल्ली निवासी एक किसानले खेत जोत्दै गर्दा ९६ लाख रुपैयाँ बराबरको हिरा भेटेका छन् । 

 

उक्त गरीब किसानले हिरालाई पहिचान गर्न नसक्दा हीरा एक स्थानीय व्यापारी अल्लाह बख्सलाई बेचेका छन् । 

 

यसको बदलामा व्यापारीले उक्त किसानलाई ५ तोला सुन र २१ लाख रुपैया दिए । उक्त खबर बाहिर आएसँगै प्रहरीले छानवीन सुरु गरेको छ । 

 

जाँचमा संलग्न एक प्रहरीले भने, ‘हीराको क्यारेट, रङ्ग र तौलको बारेमा अनुसन्धान जारी छ ।’ कुरनूल जिल्लामा यो मात्र पहिलो घटना होइन । 

 

यसभन्दा अघि पनि १२ जुनमा एक गोठालोले ८ क्यारेटको हीरा भेटेका थिए, जुन ३२ लाखमा बिक्रि भएको थियो । 

 

कुरनूल जिल्ला हीरा उत्पादनका लागि परिचित छ । वर्षासँगै यस क्षेत्रमा हिराको खोजी हुन्छ । हिराको खोजी गर्न अन्य राज्यका मानिसहरु पनि आउने गर्दछन् । 

 


थप समाचार

अष्ट्रेलियामा दुई नेपाली पक्राउ

  • 12 minutes ago
अष्ट्रेलियामा दुई नेपाली पक्राउ

सिड्नी । अष्ट्रेलियाको सिड्नीबाट दुई नेपाली पक्राउ परेका छन् । भिसा थप्नको लागि इन्डोनेशियाको बालीमा एक साता बसेर सिड्नी फर्केका एक युवा र युवतीलाई त्यहाँको अध्यागमन विभागले पक्राउ गरेको हो ।

बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

  • 22 minutes ago
बुबाले जोडेको अर्बौँ सम्पत्ति किन जोगाउन सकेनन् अनिल अम्बानीले ?

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन्

अष्ट्रेलियामा क्रिकेट बलजत्रो असिना पर्‍यो (भिडियोसहित)

  • 35 minutes ago
अष्ट्रेलियामा क्रिकेट बलजत्रो असिना पर्‍यो (भिडियोसहित)

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्याण्डमा खतरनाक असिना परेको छ । क्विन्सल्याण्डस्थित दक्षिणपूर्वी ब्रिसबेनमा आइतबार बिहान आँधीबेहरीसहित क्रिकेट बलको आकारको असिना परेको हो ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्रेकफास्टमा यी खानेकुरा !

ब्रेकफास्टमा यी खानेकुरा !

काठमाडौं । शरीरलाई स्वस्थ राख्न तथा फिटनेसमा ध्यान दिन खानेकुरामा पनि विशेष ध्यान पुर्यानुपर्छ । मानिसको स्वस्थ जीवनशैलीमा खानपानले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बिहानको ब्रेकफास्टमा के–के खानेकुरा समावेश गर्ने भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।

विचित्र विश्व

पानी चोरेको आरोपमा उजुरी !

पानी चोरेको आरोपमा उजुरी  !

एजेन्सी । मुम्बईस्थित आजादनगर प्रहरी चौकीमा पानी चोरेको आरापमा ६ जना बिरुद्ध उजुरी परेको छ । उनीहरुमा आरोप लागेको छ की, पछिल्लो ११ वर्षमा दुई इनार खनेर ७३ करोड भारु भूमिगत पानी चोरेका छन् ।