दूरसञ्चार प्राधिकरणमा झाको तेस्रो इनिङ सुरु

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन् । झा खुल्ला प्रतिस्पर्धाबाट अध्यक्षमा नियुक्त भएका हुन् । 

 

अध्यक्षको प्रतिस्पर्धाको लागि १५ जनाले फर्म भरेकोमा ३ जनाको नाम छनौट भएका थियो । जसमा झाको नाम पहिलो नम्बर निस्केको हो । 

 

झाले यसअघि दुईपटक प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । अब झाले ५ वर्ष प्राधिकरणको नेतृत्व सम्हाल्नेछन् । 

 


थप समाचार

प्रम ओलीले डा. केसीलाई दिएकाे वचन कार्यान्वयन भएन : नेपाली काँग्रेस

  • 11 minutes ago
प्रम ओलीले डा. केसीलाई दिएकाे वचन कार्यान्वयन भएन : नेपाली काँग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसल डा. गोविन्द केसीको अनशन र मागबारे सरकारको ध्यानाकर्षण गराएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै डा. केसीको अन

आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

  • 44 minutes ago
आफ्नै शिशुलाई मारेर फरार भएकी आमा पक्राउ

काठमाडौँ । आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 1 hour ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।