IIMS College

ISMT

HUB Education

बिहान–बेलुकै श्रीमतीले खानामा ४ वटा लड्डुमात्र दिएपछि, श्रीमानले मागे डिभोर्स

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पत्नीले बिहान–बेलुका खानाको रुपमा ४ लड्डुमात्र दिएपछि पतिले ‘फेमेली कोर्ट’ मा डिभोर्सको मुद्धा हालेका छन् ।

 

उक्त घटना भारतको उत्तर प्रदेशको रहेको छ । यी दुईको बिहे भएको १० वर्ष भएको छ, भने उनिहरुका ३ सन्तान रहेका छन् । अदालतमा पतिले आरोप लगाएका छन् की, उनको पत्नीले अन्धविश्वास र तान्त्रिकले भनेअनुसार उनलाई लड्डुमात्र खान दिन्छिन् ।

 

बिहान ४ लड्डु तथा बेलुका ४ लड्डुबाहेक उनले अरु केही खान पाएका छैनन् । उनी केही समय पहिले बिरामी भएका थिए । तब उनको पत्नी तान्त्रिकको सम्पर्कमा गइन् ।

 

तान्त्रिकले पत्नीलाई भने ‘यदि आफ्नो सबै कुराहरु श्रीमानलाइै मनाउन छ भने, उसलाई सँधै लड्डु खुवाउनुपर्छ ।’ तान्त्रिकले यसो भनेपछि श्रीमतीले लड्डु खुवाउँदै आएकी हुन् । 

 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 6 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 7 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।