IIMS College

ISMT

HUB Education

सबैभन्दा बढी डिभोर्स हुने राष्ट्रहरु

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । पछिल्लो समय डिभोर्स हुने जोडीहरुको सख्ंया अत्याधिक बढेको छ । नेपालमा पनि दैनिक रुपमा सयौँ श्रीमान श्रीमतीहरु डिभोर्स लिइराखेको खबर बाहिर आइरहेको छ । 

 

तर, विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ डिभोर्सको दर उच्च रहेको छ । विभिन्न कारण उनीहरुबीच डिभोर्स भएको वल्र्ड एटलासले बताएको छ । पार्टनरको जागिर नहुनु, बच्चा नहुनु, उमेरको दुरी बढी हुनु, बेरोजगारी जस्ता समस्याका कारण पछिल्लो समय डिभोर्सको दर ह्वात्तै बढेको पाइएको छ । 

 

उच्च डिभोर्स दर हुने देशहरुको पहिलो स्थानमा रसिया रहेको छ । प्रत्येक हजार जनामा पाँच जनाले डिभोर्स गर्ने गरेको रिपोर्टमा उल्लेख छ । त्यस्तै दोस्रो स्थानमा बेलारुस रहेको छ । बेलारुसमा प्रत्येक हजार जनामा ३.८० डिभोर्स दर रहेको छ । सन् २०१२ मा रसियामा ५१ प्रतिशतले डिभोर्स दर बढेको बताइएको थियो । उक्त साल करिब ६ लाख ५० हजार जोडीले डिभोर्स गरेको रिपोर्टमा उल्लेख गरिएको छ । 

 

सन् २०१३ मा भने डिभोर्स दर १० प्रतिशतले घटेको थियो । पारिवारिक कारण, विवाहत्तर सम्बन्ध, आत्महत्या जस्ता घटना बढेको रिपोर्टमा उल्लेख थियो । 

 


थप समाचार

विद्यार्थी पढाउँदै नगर प्रमुख

  • 6 minutes ago
विद्यार्थी पढाउँदै नगर प्रमुख

जाजरकोट । भेरी नगरपालिकाको शैक्षिक अवस्था सुधार गरी जिल्लाकै नमूना बनाउने अभियानमा जुटेका नगरप्रमुख चन्द्रप्रकाश घर्ती आफै विद्यार्थी पढाउँदै आएका छन् ।

पेरुमा डरलाग्दो सडक दुर्घटना, १९ जनाको मृत्यु

  • 10 minutes ago
पेरुमा डरलाग्दो सडक दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

  • 13 minutes ago
विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

भद्रपुर । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।