IIMS College

ISMT

HUB Education

सम्बन्धविच्छेद पछि पत्नीलाई पैसा दिनुपर्छ भन्दै आगो लगाएर ११ करोड रुपैयाँ जलाएपछि...

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । क्यानडाका ५५ वर्षीय एक व्यापारीले आफ्नो १० लाख डलर (करीब ११.२ करोड रुपैयाँ) रकम यसकारण जलाए, किनभने सम्बन्धविच्छेदपछि उनी आफ्नी पत्नी र बच्चाहरुलाई यो रकम दिन चाहन्थेनन् ।

 

ब्रुस मेककानविलेले पछिल्लो दिन अदालतमा न्यायधिशको सामू यो कुरा वाचा गरे कि उनले यो रकम ६ अलग–अलग बैंकको खाताबाट २५ पटक निकालिएको थियो र पछिल्लो वर्ष सेप्टेम्बर र डिसेम्बरमा ती रकमलाई जलाइयो ।

 

ब्रुसले जिकिर गरे कि उनीसँग बैंकबाट निकालेको रकमको रसिद रहेको छ । तर यो कुराको कुनै प्रमाण छैन कि उनले उक्त रकम कहाँ जलाए । किनभने त्यसको कुनै रेकर्डिङ भएको थिएन । ब्रुसले आफ्नो अपराध स्वीकार गरेका छन् ।

 

यस्तोमा ओट्वाको कानुन अनुसार अदालतको आदेशमा उनलाई ३० दिनको जेल सजाय सुनाइएको छ । ब्रुस बताउँछन् कि सम्बन्धविच्छेद प्रक्रियाबाट उनलाई चित्त बुझेको थिएन । जसकारण उनले उक्त रकम जलाएका हुन् ।


थप समाचार

'गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुते'

  • 46 minutes ago
'गौरीको लागि रातभर रेलवे स्टेशनमा समेत सुते'

एजेन्सी । शाहरुख खानको ‘लबस्टोरी’ बाट कोहि पनि मानिस अनभिज्ञ छैनन् । कसरी उनले गौरीलाई पाउनको लागि अनेक काण्ड मच्चाएका थिए रु उनी गौरीको निकै नै दीवाना थिए । उनी गौरीलाई निकै प्रेम गर्थे । यति मात्र ह

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

  • 50 minutes ago
पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने

भाइरल ज्वरो र यसबाट बच्ने उपाय

  • 53 minutes ago
भाइरल ज्वरो र यसबाट बच्ने उपाय

एजेन्सी । मौसम परिवर्तनसँगै भाइरलका कीटाणु सक्रिय हुने गर्दछन् । जसका कारण भाइरलका बिरामी धेरै भेटिन्छन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने चिकित्सकहरु बताउँछन् ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।