IIMS College

ISMT

HUB Education

ज्योतिष शास्त्रका अनुसार यस्तो भएमा डिभोर्स हुने सम्भावना उच्च हुन्छ

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । हरेक युवक आफ्नो पत्नी सुन्दर होस् भन्ने चाहन्छन् । ज्योतिषका अनुसार यस्तो सम्भव रहेको छ । यदी कसैको जन्म कुण्डली शुक्रको सप्तम स्थानमा रहेको छ भने यस्तो सम्भव रहेको छ ।

 

शुक्र विवाहका लागि निकै महत्वपुर्ण हुन्छ । यदी कसैको शुक्र कमजोर रहेको छ भने उसको वैवाहिक स्थिति सदा असहज अवस्थामा बित्नेछ । 

 

यस्तो अवस्थामा विद्धान ज्योष्तिषीहरुको सल्लाह लिनु राम्रो मानिन्छ । यदी जन्म कुण्डलीको सप्तम स्थानमा मंगल, शनि, राहु, केतु वा सुर्य मा एउटा ग्रह पनि रहेको छ भने चिन्ता लिनु पर्दैन ।

 

त्यो यसकारण कि जबसम्म सुर्य मकर वा तुला राशिमा नहोस् । मंगल पनि यदी मेष, वृश्चिक, धनु, मकर र मीनमा रहेको छ भने विशेष हानी भने हुँदैन । 

 

यदि कर्कट, तुला, मिथुन, कन्या राशीको मंगल सप्तममा रहेको छ भने मांगलिक योगको साथसाथै तपाईको श्रीमतीसँगको सम्बन्ध निकै नराम्रो हुनेछ । जब यस्तो खाले कुण्डली बन्छ भने त्यस्तो कन्यासँग विवाह नगरेकै राम्रो । 

 

त्यस्तै राहु सप्तम भावमा रहेको छ भने यसको अर्थ श्रीमती र तपाई अलग्गिएर बस्नुपर्ने हुन्छ । 

 

यो कुण्डली यदी निकै प्रबल रहेको छ तथा राहु र सुर्य साथमा मिलेको छ भने तपाईका डिभोर्स हुने सम्भावना निकै उच्च हुन्छ ।   

 


थप समाचार

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

  • 6 minutes ago
उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल नाफा र घा

मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

  • 13 minutes ago
मेगा बैंकद्वारा १ करोड ३५ लाख सहयोगको घोषणा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि सङ्घीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल रु एक करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।

सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह

  • 20 minutes ago
सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विदेशमा रोजगारी, गाँस र बाँसको समस्या भई घर फर्केका नेपालीको आवश्यक स्वास्थ्य परीक्षण गरी स्वदेशभित्र बस्न पाउने वातावरणको सिर्जना गर्न आग्रह गरेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

आज अप्रिल फुल, तपाईलाई झुक्याउलान् है !

काठमाडौँ । अप्रिल फुल प्रत्येक बर्ष अप्रिल महिनाको १ तारिखको दिन विश्वका बिभिन्न देशमा मनाइन्छ ।यस दिन मानिसहरुलाई झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख बनाउने भएकोले यो दिनको नाम अप्रिल फुल रहन गएको हो ।

विचित्र विश्व

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

मनै लोभ्याउने नर्वेका सुन्दर दृश्यहरु

एजेन्सी । युरोप महाद्वीपको उत्तरमा अवस्थित सुन्दर देश हो नर्वे । यो देश पृथ्वीको उत्तरी ध्रुवमा रहेकाले नर्वे चिसो तथा बरफका कैयौं पहाडहरुले भरिएको छ ।