श्रीमानले जुत्ता धेरै किनेपछि श्रीमतीले दिइन् डिभोर्सको धम्की !

Education Park

मानिसको आफ्नो आफ्नो सोख हुने गर्छ । आफ्नो सपना पुरा गर्न मानिसहरु दिनरात मेहनत पनि गर्छन् । अरु कसैको प्रवाह नगरी उनीहरु आफ्नो कामलाई मात्र ध्यान दिने पनि गर्छन् ।

 

तर, मानिसका केही यस्तै हर्कतका कारण अरुलाई विभिन्न समस्या आइपर्ने गर्छ । ब्रिटेनमा बस्दै आइरहेका एकजना व्यक्तिलाई जुत्ताको चाहा अत्यन्त रहेको छ । ४४ वर्षिय जेसन नाम गरेका एक व्यक्तिले मासिक १०० पाउण्ड जुत्ता किन्न खर्चिने गर्छन् । जेसनले पपुलर ब्राण्डका १५० वटा जुत्ता संकलन गरेका छन् । ५० वटा जुत्ता उनले पलंग मुनि राख्ने गर्छन् । बाँकी जुत्तालाई भने उनले दराजमा राख्ने गर्छन् । 

 

यही बानीका कारण जेसनकी पत्नीले उनीसँग डिभोर्स मागेकी छिन् । जेसनको आश्चर्य लाग्दो बानीका कारण ३६ वर्षिय फाएले डिर्भोस मागेकी हुन् ।

 

उनले जेसनलाई भनेकी छिन्,‘कि तिमी जुत्तामा फजुल खर्च गर्न बन्द गर, कि मलाई डिभोर्स देउ ।’

 

उनका अनुसार घरको धेरै जसो आम्दानी जुत्तामा खर्च गर्दा घर चलाउन गाह्रो परेको उनको गुनासो रहेको छ । उनले यस बानीले हैरान भएकी फाएले अन्तत उनलाई यस्तो धम्की दिएकी हुन् । 

 


थप समाचार

अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

  • 3 minutes ago
अरुवा खोलामा डुबेर आठ वर्षीय बालकको मृत्यु

रौतहट । बौधिमाई नगरपालिका–९ स्थित अरुवा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

  • 4 minutes ago
दाजु फेल खाएपछि बहिनीलाई अध्यक्ष बनाउने तयारी

एजेन्सी । भारतीय काँग्रेस पार्टीको नेतृत्व कसले गर्ने भन्ने बहस चलिरहेको छ । लोकसभा चुनावमा काँग्रेस पार्टी पत्तासाफ भएपछि अध्यक्ष पदबाट राहुल गान्धीले

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

  • 13 minutes ago
पूर्व–पश्चिम विद्युतीय रेलमार्ग : बर्दिवास–बुटवल खण्डको डिपिआर सुरू हुँदै

काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अघि बढाउने भएको छ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।