IIMS College

ISMT

HUB Education

धैरै नै तर्क वितर्क गर्ने श्रीमान श्रीमतीबीच पनि डिभोर्सको खतरा !

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सबै श्रीमान श्रीमतीको सम्बन्ध एकनासको हुन सक्दैन । विभिन्न कारणले डिभोर्स हुने गर्दछ ।

 

 केही यस्ता सामान्य कारण पनि हुन्छन् जसका कारण श्रीमान श्रीमतीको सम्बन्ध एकाएक बिग्रिएर जाने गर्छ । 

 

थाहा पाउनुहोस् डिभोर्स हुने प्रमुख कारणहरु के के हुनसक्छन् 

 

१. अविश्वास

 

२. धैरै नै तर्क वितर्क गर्नु 

 

३. आवश्यकताभन्दा बढी आशा गर्नु

 

४. दमन

 

५. सानै उमेरमा विवाह गर्नु

 

६. समानता नहुनु

 

७. आफ्नो भुमिका विस्तारै हराएर जानु

 

८. आर्थिक पक्ष

 

९. कम्युनिकेशन ग्याप

 

१०. श्रीमान श्रीमतीको व्यक्तिगत र करिअरका उदेश्यहरु फरक हुनु

 


थप समाचार

क्रिकेटर बन्दै तापसी !

  • 1 minute ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 7 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।

चर्चामा दीपिकाको महंगो कालो गाउन !

  • 13 minutes ago
चर्चामा दीपिकाको महंगो कालो गाउन !

अभिनेत्री दीपिका पादुकोण आगामी वर्ष केही ठूलो फिल्मका साथमा सिल्बर स्क्रिन्समा देखिदैछन् । जसमध्ये दीपिकाको श्रीमान अर्थात अभिनेता रणवीर सिंहसँगको फिल्म ‘८३’ पनि हो । दीपिका रणवीर सिंहको जोडीलाई बलिउड



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।