IIMS College

ISMT

HUB Education

यो हो विश्वकै सबैभन्दा महँगो ‘डिभोर्स’

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । विवाहमा कति खर्च भयो, कसले कति खर्च गर्यो भन्ने कुरा बाहिर आइरहन्छ । तर यहाँ विश्वमै महँंगो डिभोर्सको खबर बाहिर आएको छ । 

विश्वका सबैभन्दा धनी व्यक्ति ‘अमेजन’का संस्थापक जेफ बेजोसकी पत्नी मेकेन्जी बेजोसले डिभोर्स भएसँगै ३८ अरब डलर प्रापत गरेकी छिन् । यो विश्वको सबैभन्दा महँगो डिभोर्स बनेको छ । मेकेन्जी र जेफको करिब २६ वर्षअघि विवाह भएको थियो । 

 

मेकेन्जी डिभोस पछि संसारकै चौंथो धनी महिला बन्नेछिन् । उनले यसअघी नै आफ्नो सम्पत्तिको आधा रकम सेवा कार्यमा दिने बताएकी हुन् । उनले परोपकारी कार्यक्रम ‘दि गिभीङ्ग प्लेज’ लाई आधा रकम दिनेछिन् । उनले सन् २०१० मा बील गेट्स र मेलिन्डा गेट्ससँग मिलेर ‘दि गिभीङ्ग प्लेज’ को स्थापना गरेकी थिइन् । 

 

ब्लूमबर्ग बिलियनर्स इन्डेस्कका अनुसार सम्बन्धबिच्छेदको लागी आफ्नो पत्नीलाई ३८ अरब डलर दिएपनि जेफ ११८ डलर सम्पत्तिको साथ संसारको सबैभन्दा धनी व्यक्तिमा कायमै रहेनेछन् ।  उनले आफ्नो  पूर्वपत्निको सेवा रकम दान गर्ने निर्णयको तारीफ पनि गरेका छन् । 


थप समाचार

नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

  • 7 hours ago
नयाँ बानेश्वर चोकमा आकाशेपुलको निर्माण अघि बढ्यो

काठमाडौँ । काठमाडौँको बढी पैदलयात्रुले सडक पार गर्ने चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण चाँडै सम्पन्न हुने भएको छ ।

अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

  • 7 hours ago
अधिवक्ता ढकाललाई थुनामुक्त गर्न बारको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले अधिवक्ता चिरञ्जीवी ढकाललाई तत्काल थुनामुक्त गरी शान्तिपूर्ण जीवन यापन गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

अज्ञात समूहद्वारा डोजरमा आगजनी

  • 7 hours ago
अज्ञात समूहद्वारा डोजरमा आगजनी

काठमाडाैँ । अज्ञात समूहले गए राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

यसरी उत्तर कोरियाले कतार पठाउँछ कामदारहरु

एजेन्सी । कतारले उत्तर कोरियालाई मदत गरिरहेको छ । विदेशी मुद्रा कमाउने ठुलो जनशक्ति रोटेशनका आधारमा कतारमा काम गरिरहेका छन् । प्रत्येक तीन वर्षमा रोटेशन हुनेगर्छ । विश्वको माहोलदेखि एक्लिएको कोरियाको मुख्य आम्दानीको स्रोत कतार पनि हो ।