भारतमा समेत घरबेटीले डाक्टरलाई फ्ल्याटबाट निकाल्न थालेपछि...

एजेन्सी । भारतमा कोरोना भाइरस तीव्र रुपमा फैलिएको छ । पुरै देश २१ दिनका लागि लडडाउन रहेको छ । पछिल्लो आकडाँ हेर्ने भने कोरोना भाइरसका कारण करिब २ हजार संक्रमित भइसकेका छन् ।

 

भारतमा पनि डाक्टर र नर्सहरुमाथि जटिल समस्या आइपरेको छ । उनीहरुलाई घरबाट निकाल्न घरबेटीहरुले विभिन्न रुपमा दबाब दिएको बताइएको छ ।

 

यस्तो समस्या बाहिर आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले समेत घरबेटीले डाक्टर  र नर्सलाई गरेको व्यवहारको खण्डन गरेका छन् ।

 

उनले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई निर्देशन दिदै चिकित्सहरुलाई दुव्र्यवहार गर्ने घरबेटीलाई कारबाही गर्न सुझाव दिएका छन् ।

 

दिल्लीका मुख्यमन्त्रीले दिल्लीमा भएको उक्त घटनाबारे अनुसन्धान हुने बताएका छन् । डाक्टर र नर्सका कारणा कोरोना भाइरस फैलिने डर भएसँगै घरबेटीहरुले उनीहरुलाई घरबाट निकाल्न खोजेको बताइएको छ । 


थप समाचार

म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

  • 9 minutes ago
म्याग्दिमा १३ वर्षीया बालिकामा देखियो डेङ्गु

बेनी । हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो

फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

  • 30 minutes ago
फोब्र्सको दाबी, काइली जेनर अर्बपति होइनन् !

एजेन्सी । अमेरिकी चर्चित टेलिभिजन पर्सनालिटी काइली जेनरलाई लिएर नयाँ विवाद सिर्जना भएको छ ।

रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

  • 59 minutes ago
रसियामा कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । विश्वमै यस भाइरसले कारण हरेक क्षेत्रमा प्रभावित बनाएको छ । लाखौं मानिसले अकालमै ज्यान गुमाउनु परेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।