यस्तो कुकुर, चार वर्षसम्म एकै ठाउँमा मालिकको प्रतिक्षामा बस्ने

एजेन्सी । थाइल्यान्डस्थित खोन कानमा यो महिनाको सुरुवातमा फेसबुकमा लियो नामको एक कुकुर एकदमै भायरल भयो । युजरले आफ्नो पोस्टमा लेखेका थिए की उक्त कुकुर एकै ठाउँमा बस्ने गथ्र्यो, लाग्थ्यो त्यस कुकुर कसैको प्रतिक्षामा बसेको हो ।

 

 

पहिला त युजरलाई लागेको थियो की सायद आवारा कुकुर हो, तर एक दिन उनले कुकुरलाई खाना खुवाउने एक महिला साओवालाक पिन्नुचावेतसँग भेट भयो । ती महिलाबाट युजरलाई कुकुरको बारेमा केही थोरै जानकारी प्राप्त भयो । त्यसपछि युजरले त्यसलाई फेसबुकमा पोस्ट गरेका हुन् । दुई–तीन दिनमा त्यो पोस्ट एकदमै भाइरल भयाृे ।

 

 

त्यसपछि त्यो पोस्ट कुकुरको मालिककी छोरीले देखिन् । परिवार आफ्नो कुकुरसँग भेट्न ९ सेप्टेम्बर खोन कान अर्थात त्यस कुकुर भएको ठाउँमा पुगे । मालिक्नी रोइ नोइले कुकुरलाई बोन–बोन बोलाउने बित्तिकै कुकुर पुच्छर हल्लाउँदै उनको साथमा गयो र खुसी भयो । नोइका अनुसार बोन–बोनलाई उनले एक आफन्तको बाट ल्याएकी हुन् । सन् २०१५ मा जब उनीहरु शहर घुम्न निस्केका थिए त्यसैबेला ग्यास स्टेशन नजिकै उक्त कुकुर हराएको थियो । 

 


थप समाचार

होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

  • 1 hour ago
होटल, लज र रिसोर्टलाई क्वारेन्टिन बनाउन सुझाव

काठमाडौँ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका होटल, लज र रिसोर्टलाई क्वारेन्टिनका रूपमा विकास गर्न सकिने सुझाव दिइएको छ । शहरी विकास मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार परेको

गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

  • 1 hour ago
गोरखाको भीमसेन थापा गाउँपालिकाबाट अवैध काठसहित ५ जना पक्राउ

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङबाट अवैध काठसहित पाँचजना पक्राउ परेका छन् । ग१त ३८७३ र ग१त ६२२८ नंको दुई ट्र्याक्टरमा लोड गरी सदरमुकामतर्फ लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको

कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

  • 2 hours ago
कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकोटाले जेठ १० गते भारतबाट नेपाल आउँने क्रममा ज्



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

तुलसीको पातमा हुन्छन् यस्ता गुणहरु

काठमाडौं । रोग प्रतिरोधात्मक क्षमता– तुलसीको पातमा एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जो हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ ।